तपाईं पनि मोटोपनाबाट हैरान हुनुहुन्छ यो घटाउन चाहनुहुन्छ भने दालचिनी, जिरा र धनियाँको पानी सेवन गर्न सक्नुहुन्छ । दालचिनी, जिरा र धनियाँको पानी नियमित पिउनाले धेरै स्वास्थ्य समस्या निको पनि हुन्छन् । यस्तो पानी पिउनाले क्यालोरी र फ्याट पनि बर्न हुन्छ, जसले बिस्तारै तौल घटाउन थाल्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here