काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज ९बुधबार० देखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग भिडन्त गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here