रौतहट,२३ भदौ । रौतहट सहित मधेश प्रदेशका जिल्लामा एन्टी रेविज भ्याक्सिन पाँउन छाडेको छ । रौतहटका सरकारी स्वास्थ्य संस्थामा एन्टी रेविज भ्याक्सिन अभाव भएको हो । एन्टी रेविज भ्याक्सिनको खोजिमा सरकारी स्वास्थ्य संस्थामा जानेहरु फर्कने गरेकाछन् । चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा एन्टी रेविज भ्याक्सिन नभएको स्वास्थ्यकर्मीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here