चन्द्रनिगाहपुर,२५ भदौ । बिपि जयन्तीका अवसरमा नेपाली काँग्रेस चन्द्रपुर नगर समितिले चन्द्रनिगाहपुरमा रहेका सरकारी अस्पतालमा फलफुल बितरण गरेको छ । नेपाली काँग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरीको अगुवाईमा चन्द्रनिगाहपुरमा रहेका निजि तथा सरकारी अस्पतालमा उपचाररत बिमारीलाई फलफुल बितरण गरिएको हो । बिपि जयन्तीकै अवसरमा आईतबार साँझ चन्द्रनिगाहपुरको मुख्य चोकमा दिप प्रज्वलन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here