गौर,२६ भदौ । पुर्व मन्त्री समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साह, सोही पार्टीका नेता उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साह माथि जिल्ला अदालत रौतहटमा गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।
प्रभु साहको निर्देशनमा आफुलाइ घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरि आफ्नो मान मर्यादा र प्रतिस्ठामा आच पुर्याउने काम गरेको भन्दै जनता समाजबादि पार्टी नेपाल रौतहटको जिल्ला कार्यकारिणी समिती सदस्य तथा समाजवादी युवा संघ रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले आज जिल्ला अदालत गौरमा उनिहरुमाथी गाली बेइज्जतीको मुद्दा दिएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here