चन्द्रपुर,३१ भदौ । चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्लेले अति विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेका छन । चाडबाडको बेलामा नगरमा रहेका हुदा खाने अति विपन्न परिवारलाई आज दाल ,चामल ,तेल लगाएतका सामाग्री वितरण गरेका हुन । मेयर काफ्ले आफै विपन्न परिवारको घरमा पुगेर ती सामाग्री वितरण गरेका हुन । आज मेयर काफ्ले ले ६ परिवारलाई उनीहरुकै घरमा गएर खाद्यान्न वितरण गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here