चन्द्रपुर,१६ असोज । नेकपा एमालेका युवा नेता देव भण्डारीले चन्द्रपुरको एक सामुदायीक विद्यालयका विद्यार्थीका लागि ड्रेस वितरण गरेकाछन् ।
चन्द्रपुर नगरपालिका वडानं १ मा रहेको प्रगतीशिल प्राथमिक विद्यालय डाडाटोलका विद्यार्थीहरुलाई नेकपा एमालेका युवा नेता भण्डारीले स्कुल पोशाक वितरण गरेका हुन । मंगलबार एक कार्यक्रमका बिच भण्डारी ४५ जना विद्यार्थीका लागि विद्यालय पोशाक वितरण गरेका हुन ।
कम आर्थिक आयस्रोत भएका विद्यार्थीहरु पढने सो विद्यालयका विद्यार्थीको अवस्था देखेर आफुले विद्यालय पोशाक वितरण गरेको भण्डारीले बताए ।
रौतहटको चन्द्रपुर नगरपालिका वडानं १ भएका भण्डारी बिगत लामो समय देखी राजधानी काठमाण्डौमा राजनितिसंग संगै व्यावसाय समेत गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here