बहुभाषि गायक तथा सङ्गितकार सुर्य राईको दनुवार को हराउँछु म तिम्रोकल्पनामा कृपा टिभी युट्युब च्यानल बाट सार्बजनिक भएको छ गायक राई धेरै लामोसमय देखि नेपाली गित सङ्गीत छेत्रमा सकृय हुनुहुन्छ नेपाली,मैथली,अवधी,नेपाल भाषा,राईदनुवार भाषा,हिन्दी,भोजपुरी ,दनुवारी तामाङ्ग सेलो गरि १००भन्दा बढि गितहरुमा स्वर सङ्गीत दि सक्नु भएको छ यहि क्रममा चर्चित सङ्गितकार मनोज साङसोन राइको सङ्गीत र गितकार सङ्गिता घिसिङ्ग को शब्द मा गाउन पाउँदा आफुलाई भाग्यमानी र गौरवान्बित भएको कुरा हामिलाई बताउनु भयो
सङ्गितकार मनोज सङसोङ राईले चकलेटी स्वर रहेको खुशी व्यक्त गर्नुभएको अनुभव सेयर समेत गर्नु भयो
माया प्रेम मा सिङ्गारिएको रचनाले उत्कृष्ट स्वर सङ्गीत पाएको गितकार घिसिङले पनि बताउनु भएको छ
भिडियो लाई उत्कृष्ट स्थान चर्चित पर्यटकिय छेत्र तारेभिरको अल्टिमेट भेन्यु मा गरिको छ जस्मा विजय केसि र जागृती शाही ठकुरिले स्कृन सेयर गर्नुभएको छ
छायांकार सरोज शाहीले विजय केसि र जागृती शाही ठकुरिको रोमान्स लाइ उत्कृष्ट तरिकाले कैद गर्नु भएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here