मकवानपुर । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने दुई मार्ग अझै बन्द छन् । शनिबारदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सडक अवरुद्ध भएको हो ।