बेसार मिसायर पिउनु होस

प्रतिरोधी क्षमता बढाउँछदूधमा घिउ मिसाएर पिउँदा प्रतिरोधी क्षमता बलियो हुन्छ । यसले शरीरको रोग प्रतिरोधी क्षमतालाई पनि बढाउँछ जसका कारण रोगसँग लड्ने शक्ति मिल्छ । यो आन्द्राका लागि पनि फाइदाजनक छ ।