रौतहट,९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले दुर्गा प्रसाईको आन्दोलन आम जनताको दल प्रतिको निरासा भएको बताएका छन । आज रौतहटको चन्द्रनिगाहपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछाने देशको अर्थतन्त्र सुधार गर्नका लागि सरकारले उचित कदम चाल्न नसकेको बताएका छन ।