चन्द्रपुर,१८ माघ । उप मेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधी चन्द्रपुर नगरपालिकाले हात पारेको छ । रौतहटको चन्द्रपुरमा आज भएको फाईनल खेलमा वालिङ नगरपालिकालाई सुन्यका बिरुद्ध एक गोल गर्दे रौतहटले उपाधीका साथै नगद तीन लाख समेत हात पारेको छ । ट्राईबेकरमा रौतहटको चन्द्रपुरले वालिङ नगरपालिकालाइ एक गोल गर्दे बिजयी हुन सपल भएको हो ।