Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी व्यक्ति...
एजेन्सीबिहार, १ असोज / बिहारको कटिहार गाउँका दुई अभिभावक आफ्ना सन्तान बोकेर एकाबिहानै आफ्नो खाता जाँच गर्न एटीएम र बैंकमा पुग्छन् । बच्चाले आफ्नो खातामा बैंकबाट ‘धेरै रकम’ जम्मा भएको बताएपछि अभिभावकले उनीहरूलाई लिएर बैंक पुग्छन्, तर...
पन्जशिर, २९ भदौ /अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् । सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको हो । हालै सार्वजनिक भएको एउटा भिडिओ फुटेजमा एक व्यक्तिलाई तालिवान लडाकुहरूले...
अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले “लडाइँ सकिएको“ दाबी गरेको छ । काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमी शक्तिराष्ट्रका दूतावासका कर्मचारी र नागरिकहरूलाई आफ्नो देश फर्किन आतुर अवस्थामा बसेका खबरहरू आएका छन् । अमेरिकाले त्यहा कुल ६,००० सेना...
रौतहट,१० साउन । ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा चीन ३ स्वर्ण पदकसहित अग्रस्थानमा छ । जापानमा जारी टोकियो ओलम्पिकको दोस्रो दिनसम्म ११ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा ९ राष्ट्रले स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकको...
काठमाण्डौ,२७ असार । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १८ करोड ७२ लाख नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ४ लाख २२ हजार ७ सय ६...
रौतहट,२७ असार । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गर्नुभयो...
भारतमा कोरोना भाइरसको डेल्टा भेरिएन्टमा देखिएको नयाँ म्यूटेशनका कारण चिन्ता बढाएको छ । डेल्टाको नयाँ म्यूटेशनका कारण विभिन्न ८ राज्यमा सङ्क्रमण देखिएपछि चिन्ता बढेको हो । कोरोनाको दोस्रो लहर साम्य नहुँदै डेल्टानको नयाँ म्यूटेशनले नयाँ सङ्क्रमित भेटिन...
भारत यतिबेला कोरोना महामारीको चपेटामा छ । दुई डोज खोप लगाएकाहरु समेत कोरोना संक्रमणबाट ग्रस्त छन, ज्यान गुमाएका छन् ।यस्तो बेला भारतकै गुजरात राज्यको अहमदाबादको एउटा बिद्यालयमा भने गाउँलेहरु भेला भई धमाधम गाईको गोबर र पिसाव दलेर...
नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारतीय सिंहलाई पक्राउ गरेको छ । विभागका अधिकारीका अनुसार शनिबार भारतीय सिंह र उनका श्रीमानको निर्माण कम्पनी र उनको घरमा छापामारी गरिएको थियो । दुबै स्थानमा उनीहरुले नशालु सामग्री (गाँजा) प्राप्त...

भरखरै प्राप्त

धेरैले पढेको