Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

४ साउन, काठमाडौं । ठूलो मात्रामा विदेशी मुद्रा अवैधरुपमा बाह्य मुलुक लैजादै गरेका चार जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
बलिउड नायक इरफान खानको निधन भएको छ । उनको ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार पुर्याइएको थियो । जहाँ उनको आइसीयूमा राखेर उपचार गरिँै थियो ।...
नयाँदिल्ली, ३० वैशाख ।भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८२ जनाको मृत्यु भएको छ । एकैदिन ३ हजार ६०७ जना संक्रमित थपिएपछि कुल...
अमिताभ बच्चनलाई शनिबार साँझ नानावती अस्पतालमा भर्ना गरिएको छ । उनको कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ पाइएको छ । उनले आफै सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘म कोरोना पोजेटिभ पाइएको छु । म अस्पताल...
संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी व्यक्ति...
नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारतीय सिंहलाई पक्राउ गरेको छ । विभागका अधिकारीका अनुसार शनिबार भारतीय सिंह र उनका श्रीमानको निर्माण कम्पनी र उनको घरमा छापामारी गरिएको थियो । दुबै स्थानमा उनीहरुले नशालु सामग्री (गाँजा) प्राप्त...
नयाँदिल्ली — उत्तरी भारतमा भीषण वर्षासँगै आएको बाढीपहिरोमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । बाढीपहिरोका कारण पुलपुलेसा भत्किँदा र सडक अवरुद्ध हुँदा धेरै क्षेत्रमा पुग्न कठिनाइ भएको...
कतिपय मानिसले पुल भत्किएपछि नदीले बगाएको बताएका छन्, भने कसैले चोरी भएको अनुमान गरेका छन्
काठमाडौं । नेपालमा एक महिनाको अवधिमा साढे १० अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति थप भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ८०...
काठमाडौं १७ बैशाख :  बहराइनमा एकैदिन थप ७७ नेपाली कोरानाबाट संक्रमित भएका छन्।  बहराइनस्थित नेपाली दूतावासका अनुसार ४ कम्पनीमा कार्यरत गरी ७७ नेपालीमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको हो। एउटा सुपरमार्केट र ३ विभिन्न...

भरखरै प्राप्त

धेरैले पढेको