अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले “लडाइँ सकिएको“ दाबी गरेको छ । काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमी शक्तिराष्ट्रका दूतावासका कर्मचारी र नागरिकहरूलाई आफ्नो देश फर्किन आतुर अवस्थामा बसेका खबरहरू आएका छन् । अमेरिकाले त्यहा कुल ६,००० सेना...
बलिउड नायक इरफान खानको निधन भएको छ । उनको ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार पुर्याइएको थियो । जहाँ उनको आइसीयूमा राखेर उपचार गरिँै थियो ।...
काठमाडौं । नेपालमा एक महिनाको अवधिमा साढे १० अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति थप भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ८०...
काठमाण्डौ,२७ असार । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १८ करोड ७२ लाख नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ४ लाख २२ हजार ७ सय ६...
अमिताभ बच्चनलाई शनिबार साँझ नानावती अस्पतालमा भर्ना गरिएको छ । उनको कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ पाइएको छ । उनले आफै सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘म कोरोना पोजेटिभ पाइएको छु । म अस्पताल...
एजेन्सीभारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी कोरोना भाइरसद्वारा संक्रमित भएकी छिन् । कांग्रेसको आधिकारिक ट्विटर ह्यान्डलबाट यसको जानकारी दिइएको हो ।बुधबार मात्रै प्रवर्तन निर्देशनालयले नेशनल हेराल्डसँग सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा कांग्रेस प्रमुख सोनिया गान्धी र उनका छोरा राहुल...
पन्जशिर, २९ भदौ /अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् ।
सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको हो । हालै सार्वजनिक भएको एउटा भिडिओ फुटेजमा एक व्यक्तिलाई तालिवान लडाकुहरूले...
संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी व्यक्ति...
४ साउन, काठमाडौं । ठूलो मात्रामा विदेशी मुद्रा अवैधरुपमा बाह्य मुलुक लैजादै गरेका चार जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
नयाँदिल्ली — उत्तरी भारतमा भीषण वर्षासँगै आएको बाढीपहिरोमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । बाढीपहिरोका कारण पुलपुलेसा भत्किँदा र सडक अवरुद्ध हुँदा धेरै क्षेत्रमा पुग्न कठिनाइ भएको...