देवाही,१० असोज ।जिल्लाको देवाही गोनाही नगरपालिका अन्र्तगत मलङ चौक देखि देवाही जाने बाटो बनेको केही समयमै भत्केको छ ।ठेकेदारको चरम लापारवाहीका कारण सडक पिच भएको केही समय नबित्दै भत्किएको स्थानीय बासिन्दा तथा नेकपा एमालेका नेता रुपेश पटेलले...
चन्द्रपुर,७ असोज ।सकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सनिबार १५ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।संस्थाले यो सभा देखि आफना जेष्ठ सदस्य मार्फत कार्यक्रमको उदघाटनको थालनी गरेको छ । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको प्राङ्गणमा...
रौतहट,३ असोज । जिल्लाको चन्द्पुर ९ मा रहेको विजय बीउ विजन कम्पनीले किसान ठगेको छ । सो कम्पनीले सर्यान धानको बीउ भनेर किसानलाई भदैया धानको बीउ दिएर ठगेको हो । मंसिरमा पाक्नु पर्ने धान अहिले नै पाक्न थालेपछि किसान...
चन्द्रनिगाहपुर, २९ भदौ । लुम्बिनी विकास बैँक लिमिटेड चन्द्रनिगाह्पुर शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहट जिल्लामा अवस्थित जन ज्योति बहुमुखी क्याम्पसलाइ सहयोग हस्तान्तरण गरेको छ ।
चन्द्रपुर नगरपालिका अवस्थित श्री जन ज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा हरुको...
चन्द्रपुर,२७ भदौ ।रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा संचालित स्वस्तीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष २०७९÷०८० मा ५० लाख भन्दा बढी मुनाफा कमाएको छ ।मंगलबार चन्द्रनिगाहपुरमा आयोजित सो संस्थाको ११ औ साधारण सभामा...
चन्द्रपुर,२६ भदौ ।नेपाल सरकारले कोरोना पीडितका लागि छुट्याएको अनुदान रकम हिनामिना गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । रौतहटस्थित परोहा नगरपालिकाले २ वर्षअघि कोरोना पीडितलाई वितरण गर्न भनि एक सहकारी संस्थालाई दिएकोमा सो रकम हालसम्म अधिकांशले नपाएको...
चन्द्रपुर,२४ भदौ ।जिल्लाको चन्द्रपुर नगर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि किसान चिन्तित बनेका छन् ।चन्द्रपुर–३ गैडाटारमा लगाइएको केरा खेतीमा पानामा रोगको संक्रमण देखा परेको हो ।गैडाटारका स्थानीय किसानले लगाएको केराखेतीमा रोग देखिएपछि आफ्नो श्रम, मिहिनेत...
अशोक पहाडीचन्द्रपुर,२४ भदौ रौतहटको चन्द्रपुर नगरपालिकाका एक किसानले अर्काको खेत भाडामा लिएर तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएकाछन् ।चन्द्रपुर नगरपालिका वडानं ५ थलाहीटोलका ५१ बर्षका राजेन्द्र महतोले अर्काको एक बिघाह १० कठा जमिन भडामा लिएर लामो...
चन्द्रपुर,२२ भदौ ।नेपाल उद्योग व्यापार महासंघ को प्रादेशिक भेला बाट चन्द्रपुर १ का युवा व्यावसायी गौतम खड्का कोषाध्यक्षमा निर्वाचित भएकाछन् । खडका मधेश प्रदेशको कोषाध्यक्ष निर्वाचित भएका हुन । बागमती इन्टेरटेन्ट्मेन्ट प्रा.लि. का प्रोपाइटर तथा भरत ताल...
चन्द्रपुर,१७ भदौ ।नव विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रपुरको १५ औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । सो साधरण सभा शनिवार चन्द्रपुर ४ स्थित संस्थाको भवनमा भएको हो । नव विकास बचत तथा ऋण...