गरुडा,१२ साउन / निजी स्तरबाट संचालित देशकै सबैभन्दा ठुलो रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स बन्द हुने भएको छ । झण्डै बिस बर्ष पहिला रौतहटको गरुडा बजारमा स्थापना भएको उद्योग बन्द भएको हो ।गोल्छा...
गौर,२ मंसिर ।रौतटहको दुर्गा भगवती गाउँपालिकाले गोप्यरुपमा झण्डै २३ करोडको टेन्डर निकालेको छ । खरीद निर्देशिका २०७४ को दफा ३५(१) मा दुई करोड भन्दा माथिको ठेक्का पट्टामा विद्युतिय प्रणालीबाट गर्नु पर्ने उल्लेख रहेकोमा गाँउपालिकाले गोप्य तरिकाले बोलपत्र...
चन्द्रपुर,१२ बैशाख । जिल्लाको चन्द्रपुर नगरपालिकाले बांडेको राहत निमुखा बर्गको हातमा नपरेको गुनासो आएको छ । चन्द्रपुर नगरपालिका वडानं ४ले राहतको समान कारवाला र तीन तले घर भएकालाई बांडेको सर्बसाधारणको भनाइ रहेको छ । चन्द्रनिगाहपुरको मुख्य...
गरुडा,१३ जेठ ।देवाहीगोनाही नगरपालिकाका नवनिर्वाचित मेयर प्रेमलाल साह र उपमेयर परनिया देवि पटेलले जनमुखी २ वटा निर्णय गरेका छन ।मेयर साह र उपमेयर पटेल आआफ्नो पदभार ग्रहण गरेपछि नगरबासिलाई मासिक २० युनिट बिधुत निशुल्क गर्ने पहिलो निर्णय...
गरुडा ,२४ मंसिर । रौतहट स्थित एक स्थानीयतहका मेयर प्रत्याशिका छोराले सहकारीको मलखाद ब्यापारी लाई बेचेपछी दर्जनौं किसान आन्दोलित भएका छन ।स्थानीय माधव नारायण नगरपालिकाका माओवादी पार्टीका मेयरका प्रत्याशी देवनारायण भगत बीनका छोरा धीरेन्द्र भगत बीनले सहकारीको...
चन्द्रपुर,२० पुस ।चन्द्रपुरमा होटलको फोहोर पानी सडकमा भन्ने समाचार तराई एक्सप्रेसमा प्रकाशन भएपछि होटल व्यावसायी संघ रौतहटले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।फोहोर पानीका कारण बाटो हिडन समेत समस्या भएपछि तराई एक्सप्रेसले सो बिषयमा समाचार प्रकाशन गरेको...
रौतहट, १७ माघ । रौतहटको वृन्दावन नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतका कारण नगरपालिका नै अस्तव्यस्त भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत खिम बहादुर भुजेलका कारण नगरपालिका अस्तव्यस्त भएको स्थानीयवासिन्दाको भनाई रहेको छ । भुजेलले नगरपालिकाको सरकारी नम्बर...
२२ असार, काठमाडौं । असार लागेपछिको २१ दिनको अवधिमा सरकारले साढे २७ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार १ असारयता बिहीबारसम्म २७ अर्ब ३८ करोड ९० लाख रुपैयाँ...
रौतहट,१ कार्तिक । हिजो राती र आज बिहान हावाहुरी सहित आएको बर्षाका कारण रौतहटका किसानले लगाएको धानबाली नष्ट भएको छ । बर्षाका कारण काटेर राखेको धानमा समेत क्षती पुगेको छ ।खेतमा पाकेर काटने तयारी गर्दे गर्दा हावाहुरी...
कटहरिया,२३ साउन ।रौतहटमा उत्पादन भएका फलफुलका बिरुवा हिजोआज देशका सबै जसो स्थानमा पुग्ने गरेको छ । जिल्लामा उत्पादन भएको आप, लिची, कटहर, नरिवललगायत फलफूलका बिरुवा जिल्ला बाहिर जाने गरेको छ ।जिल्लाको कटहरिया–३ बिर्तिप्रस्टोका लगायत गाउबाट बिक्रीका लागि...

भरखरै प्राप्त

धेरैले पढेको