चन्द्रपुर,१४ भदौ ।बृक्षारोपणको नाममा डिभिजन वन कार्यालय रौतहट मार्फत करोडौ रकम बालुवामा पानी हाले बराबर हुने गरेको छ ।जिल्लाका बिभिन्न सव डिभिजन कार्यालयका प्रमुख मार्फत हुने बृक्षारोपण बालुवामा पानी हाले बारबर भएको स्थानीय बासिन्दाले बताएकाछन् । जिल्लाको...
भोजपुर । व्यावसायिक अकबरे ९डल्ले० खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।
चन्द्रपुर,१० भदौ । चन्द्रपुर ४ मा अवस्थित नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा अन्र्तगत चन्द्रपुर ४ इकाइको सभा सम्पन्न भएको छ । २ हजार भन्दा बढि सेयर सदस्य भएका सहकारीहरुले एकैपटक साधारण...
चन्द्रपुर,४ भदौ ।भारत सरकारले प्याजमा तत्काल लागू हुने गरी ४० प्रतिशत निर्यात कर लगाएको छ । भारतको आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि अर्थ मन्त्रालयले यस्तो निर्णय गरेको हो ।शनिवार सूचना जारी गर्दै भारतको अर्थ...
१ भदौ, काठमाडौं । गत आर्थिक वर्षमा नेपालको चालु खाता सामान्य घाटामा भए पनि भुक्तानी सन्तुलन ९शोधनान्तर स्थिति० भने करिब ३ खर्बले बचतमा गएको छ ।
चन्द्रपुर,३२ साउन ।रौतहटको चन्द्रनिगाहपुरमा रहेको कृषि सामाग्री कंम्पनी लिमिटेडका लागि ल्याउदै गरेको मलखाद्य लुटने पाँच जनालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।४२०बोरा युरिया मल लिएर वीरगंजबाट चन्द्रनिगाहपुरका लागि हिडेको ट्रकलाई पाँच जनाको समुहले नियनत्रणमा लिएर...
चन्द्रपुर,१५ साउन ।जिल्लाको बृन्दावन नगरपालिकाले बिजुलीको महसुल नतिरेर आलटाल गरेको छ । सो नगरपालिकाले सडक बत्तिको मात्र एक रोड ४८ लाख ९६ हजार १ सय ५९ रुपैया २७ पैसा नतिरेको हो । नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका...
रौतहट,१३ साउन । जिल्लाको देवाही गोनाही नगरपालिकाले एक बर्ष नास्तामा मात्र २२ लाख खर्च गरेको छ । देवाहि गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह लगाएतका जनप्रतिनिधिले एक बर्षमा नास्तामा मात्र २२ लाख खर्च गरेको भन्दै सामाजिक संजालमा चर्को...
चन्द्रनिगाहपुर,१२ साउन । लम्की स्किन रोगका कारण चन्द्रपुर नगरपालिकाका किसान मारमा परेका छन् । किसानका दजैनौ पशु चौपायमा मरेका छन् । यो रोग पछिल्लो समय जिल्लाका सबै जसो पालिकामा फैलदो अवस्थामा रहेको ।जिल्लाको चन्द्रपुर नगरपालिकामा यो रोगले...
चन्द्रपुर,११ साउन । चन्द्रपुर २ स्थित सार्वजनिक जमिनमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण कार्य तिव्ररुपमा भईरहेको छ ।मधेश प्रदेशको नब प्रबर्दन साझेदारी कोष र चन्द्रपुर नगरपालिकाको संयुक्त लगानीमा विद्युतीय चार्जिङ्ग सेन्टर निर्माण कार्य थालिएको हो । चन्द्रपुर...