Home खेलकुद

खेलकुद

गौर,८ चैत ।राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागी मधेश प्रदेश को खेलाडी छनौट भएकाछन ।शनिबार राति मधेश प्रदेश क्रिकेट संघले खेलाडीहरुको सूचि जारी गरेको हो । प्रदेश क्रिकेट संघले जारी गरेको सूचिमा रौतहटका चार खेलाडीले स्थान पाएकी छिन्...
रौतहट ६ माघ / जिल्ला क्रीकेट संघको ५ औं साधारण सभाले पवन कुमार गुप्तालाई अध्यक्षमा चयन गरेको छ ।साधारण सभाले पुरानै कार्यसमितिलाई थप एक कार्यकालका लागि निर्विरोध चयन गरेको जनाएको छ । गौरमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा...
रौतहट,१२ पुस । भारतको गजरातमा सम्पनन अन्तरष्ट्रिय कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण पदक हात पारेको छ । सो प्रतियोतिामा नेपालबाट प्रदेश २ प्रदेश १ र प्रदेश ३ का खेलाडीहरुको सहभागिता रहेको थियो । दिर्ग बहादुर लामा ,...
अशोक पहाडीरौतहट,११ पुस । भरातको अहम्दावादमा जारी अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । हिजो भएको खेलमा नेपालका दिर्घ लामा र बब्लु राईने स्वर्ण पदक हात पारेका हुन । १६ औ इन्टरनेसनल कराते...
अशोक पहाडी ,रौतहट,८ पुस । भारतमा हुन लागेको अन्र्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागि हुन नेपाली टोली प्रस्थान गरेको छ । छिमेकी राष्ट्र भारतको अहमदावादमा हुन गइरहेको आमन्त्रित अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न २१ सदस्य टोलि प्रस्थान गरेका...
रौतहट,२ म्रसिर । चन्द्रपुर नगरपालिकाको वडानं ८ मा मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ब्याडमिन्टन क्लव सन्तपुरको आयोजनामा मंसिर ३ गते सो प्रतियोगिताको आयोजना गर्न लागिएको क्लवका उपाध्यक्ष विश्वदिप राज चौधरीले जानकारी दिए ।
चन्द्रपुर,१८ कार्तिक । एन्फा जिल्ला लिग फुटबलको उपाधी चन्द्रनिगाहपुरको गोर्खा स्पोर्टस क्लवले जितेको छ ।फुटबल संघ रौतहटको आयोजनामा कार्तिक ८ गतेबाट भएको सो प्रतियोगिताको फाईनलमा नेपाल खेलकुद र गोर्खा स्पोर्टस क्लव बिच बुधबार सेरबहादुर दर्लामी स्मृती खेल...
रौतहट,३० असोज । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो ।
रौतहट,३० असोज । नेपाल र भारत बिच अहिले जारी साफ फुटबल प्रतियोगिताको पहिलो हाफको ५ मिनेट बित्न नपाउदै भारतले नेपाल माथि २ गोल हानेको छ ।नेपाल २ गोलले पछाडी परेको छ । भारतका खेलाडीले पहिलो हाफको खेल...
रौतहट,३० असोज । नेपाल र भारत बिच अहिले जारी साफ फुटबल प्रतियोगिताको पहिलो हाफ सम्मको खेल बारबरीमा टुङगिएको छ । नेपाली टोलीले पहिलो हाफ सम्म राम्रो खेल प्रर्दशन गरेको छ ।नेपाली टोलीले पहिलो हाफ सम्म राम्रो खेल...

भरखरै प्राप्त

धेरैले पढेको