रौतहट,३ असोज । काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न जाने खेलाडीलाई एक कार्यक्रमका बिच चन्द्रपुर नगरपालिकाले आज विदाई गरेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्ले तथा चन्द्रपुर नगरपालिका वडानं १ का वडा अध्यक्ष बलराम राउतले एक कार्यक्रमका...
चन्द्रपुर,१८ भदौ ।मलेसियामा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत नेपालले लगातार तेस्रो जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो । यसअघि नेपालले पहिलो खेलमा...
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज ९बुधबार० देखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग भिडन्त गर्दैछ...
काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको हो । अर्कोतिर, हाल आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा आसिन पाकिस्तान एसिया कपको...
काठमाडौँ । एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ ९क्यान०ले पत्रकार सम्मेलन गर्दै लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो ।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको सोमबार राति सम्पन्न खेलमा आर्सनलले सफलता हात पारेको छ । आर्सनलले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो ।
काठमाडौँ । इङ्लिस प्रिमियर लिगको आइतबार राति सम्पन्न खेलमा चेल्सी पराजित भएको छ । वेस्ट हाम युनाइटेडले चेल्सीलाई ३—१ गोलले हरायो । १० खेलाडीमा समेटिएको वेस्ट हामले चेल्सीलाई स्तब्ध बनाएको हो ।
दुबई । यूएईले न्युजिल्याण्डमाथि ७ विकेटको ऐतिहासिक जीत हासिल गरेको छ । दोस्रो खेलमा जीत हासिल गर्दै यूएईले तीन खेलको टी–२० शृङ्खला १–१ को बराबरीमा ल्याएको हो ।
रौतहट,३ भदौ । नेपाल सितोरियो कराते संघ मधेश प्रदेशको प्रथम अधिवेसनबाट रामचन्द्र ठाकुर अध्यक्षमा निर्वाचित भएकाछन् । सिराहाको मिर्चैयामा सम्पन्न भएको अधिवेसनबाट उपाध्यक्षमा जिवछ भगत , बाबुकाजि खड्का र श्रीराम साह कानु निर्वाचित भएका हुन । सचिवमा...
काठमाडौँ । वेस्ट इन्डिजका प्रभावशाली क्रिकेटर हुन्, मार्लोन सामुएल्स । अलराउन्डर सामुएल्सले आफ्नो सक्रिय खेलजीवनमा कहिल्यै पनि विवादमा परेनन् । उनले सन् २०२० मा खेल जीवनबाट सन्न्यास लिएका थिए ।