Home खेलकुद

खेलकुद

काठमाण्डौ,१२ फागुन । नेपालका चर्चित रेस्लिङ खेलाडी प्रदीप उर्फ साइन नेपालमा रेस्लिङ जगतको एक उदयमान खेलाडीका रुपमा उदाउदै गरेका खेलाडी हुन । नेपाली दर्शकले टेलिभिजनमा हेर्दै आएको रेस्लिङ खेल नेपालमा समेत दर्शकले प्रतक्ष हेर्दे आएका छन् ।...
लण्डन, ११ जेठ । जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बायर्नले फ्रांकफर्टलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै बायर्न म्युनिखले तालिकामा...
रौतहट,१२ पुस । भारतको राजस्थानमा भएको साउथ एरियन कराते च्याम्पियनसिप कराते प्रतियोगितामा नेपाल दोस्रो स्थान प्राप्त गरेको छ । कुमुते तर्फ नेपाली खेलाडी अनमोल सिबाकोटी ,भुवन कट्टेल, एमडी अमन,किशोर कोइराला,महेस यादब,बिबेक थापाले स्वर्णपदक हात पारेका...
काठमाण्डौ,१२ माघ । करातेका राष्ट्रिय खेलाडी पर्शुराम बास्तोलाले क्यानडामा सम्पन्न च्यालेन्ज रिभ–नोर्ड कराते च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । वल्ड कराते कमिसन क्यानडाको आयोजनामा भएको च्याम्पियनसिपमा पर्शुरामले सिनियर मेल काता क्लासिक र सिनियर मेल काता ट्रयाडिसनलमा...
अशोक पहाडी रौतहट,१२ असोज / अखिल नेपाल फुटबल संघ प्रदेश २ को अध्यक्षमा रौतहटका नेपाल कार्की निर्बिरोध चयन भएकाछन् । रौतहटको चन्द्रनिगाहपुरमा भएको भेलाबाट कार्की अध्यक्षमा चयन भएका हुन् । फुटबल संघ प्रदेश २ को...
चन्द्रपुर,१४ असोज / रौतहटको चन्द्रनिगाहपुरमा प्रदेश स्तरिय कराते छनौट प्रतियोगिता सम्पन्न भएको छ । यही असोज १५ र १६ गते सिराहाको गोल बजारमा हुने उप मेयर कप राष्ट्रिय कराते प्रतियोगिताका लागि सोमबार प्रदेश स्तरिय छनौट प्रतियोगिता...
काठमाण्डौ,१७ फागुन । वीर गणेशमान सिंह स्मृति बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता आजदेखिसुरु हुँदैछ । पर्सिदेखि सुरु हुने भनिएको प्रतियोगिता खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै सुरु गर्न लागिएको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिले जनाएको छ...
चन्द्रनिगाहपुर,२२ असार । नेपाल सितोरियो कराते संघ रौतहट अन्तर्गतका खेलाडीले गुरु पुर्णिामा धुमधामका साथ मनाएका छन् ।आइतबार एक कार्यक्रमको आयोजना गरि नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष तथा स्वयंसेवक प्रशिक्षक अशोक कुमार पहाडी लगाएतका कराते प्रशिक्षक लाई...
अशोक पहाडी रौतहट,६ चैत । कोराना भाइरसको महामारीका कारण रौतहट जिल्लामा हुने बिभिन्न खेलको नियमित प्रशिक्षण समेत प्रभावित बनेको छ । रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा नियमित रुपमा प्रशिक्षण हुने फुटबल ,कराते ,तेक्वाण्दो लगाएतका खेलको नियमित प्रशिक्षण बन्द...
चन्द्रनिगाहपुर,८ माघ । रौतहटको चन्द्रनिगाहपुरमा जिल्ला स्तरिय आमन्त्रित जुनियर तेक्वाण्दो प्रतियोगिता हुने भएको छ । रौतहट जिल्ला तेक्वाण्दो संघको आयोजना तथा चन्द्रपुर नगरपालिका वडानं ६ को आर्थिक सहयोगमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यही माघ ९...

भरखरै प्राप्त

धेरैले पढेको