रौतहट,३ असोज । काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न जाने खेलाडीलाई एक कार्यक्रमका बिच चन्द्रपुर नगरपालिकाले आज विदाई गरेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्ले तथा चन्द्रपुर नगरपालिका वडानं १ का वडा अध्यक्ष बलराम राउतले एक कार्यक्रमका...
वीरगन्ज,२२ साउन /नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाको प्रथम बैठक आज सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा महासंघको प्रथम बैठक सम्पन्न भएको हो ।नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष तिवारी यादवको अध्यक्ष्तामा...
काठमाण्डौ,१२ फागुन । नेपालका चर्चित रेस्लिङ खेलाडी प्रदीप उर्फ साइन नेपालमा रेस्लिङ जगतको एक उदयमान खेलाडीका रुपमा उदाउदै गरेका खेलाडी हुन । नेपाली दर्शकले टेलिभिजनमा हेर्दै आएको रेस्लिङ खेल नेपालमा समेत दर्शकले प्रतक्ष हेर्दे आएका छन् ।...
काठमाडौँ । आगामी साउन ३२ गते बिहीबार क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको उक्त पेसीमा कुनै फेरबदल नआए सोही दिन लामिछानेको मुद्दाको किनारा लाग्नेछ ।
अशोक पहाडी रौतहट,६ चैत । कोराना भाइरसको महामारीका कारण रौतहट जिल्लामा हुने बिभिन्न खेलको नियमित प्रशिक्षण समेत प्रभावित बनेको छ । रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा नियमित रुपमा प्रशिक्षण हुने फुटबल ,कराते ,तेक्वाण्दो लगाएतका खेलको नियमित प्रशिक्षण बन्द...
लण्डन, ११ जेठ । जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले सहज जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले फ्रांकफर्टलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै बायर्न म्युनिखले तालिकामा...
चन्द्रपुर,१८ भदौ ।मलेसियामा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत नेपालले लगातार तेस्रो जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो । यसअघि नेपालले पहिलो खेलमा...
अकल्याण्ड । लगातार तेस्रो विश्वकप जित्ने लक्ष्यमा रहेको अमेरिकी महिला फुटबल टोलीले आफ्नो पहिलो खेलमा भियतनामविरुद्ध सहज जित हासिल गरेको छ । सोफिया स्मिथको दुई गोलको मद्दतले अमेरिका ३–० गोलले विजयी बनेको हो ।
काठमाडौँ । एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ ९क्यान०ले पत्रकार सम्मेलन गर्दै लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो ।
अशोक पहाडीरौतहट,१४ भदौ । विश्व कुस्ती च्याम्पियनशिपका लागि नेपालबाट ४ जना खेलाडी सहभागि हुने भएका छन् । चार जनामा ३ जना कुस्ती खेलाडी पर्सा जिल्लाका रहेकाछन् । नेपाल प्रहरीका भागवत साहले ६१ किलो तौल समुहमा प्रतिष्पर्धा गर्ने...