काठमाण्डौ,१७ फागुन । वीर गणेशमान सिंह स्मृति बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता आजदेखिसुरु हुँदैछ । पर्सिदेखि सुरु हुने भनिएको प्रतियोगिता खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै सुरु गर्न लागिएको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिले जनाएको छ...
नेपाली राष्ट्रिय महिला फुटबल टिमले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा आज बंगलादेशसँग खेल्दैछ ।
खेल ढाकामा नेपाली समय अनुसार बेलुकी सवा ५ बजे सुरु हुनेछ । चीनमा...
चन्द्रपुर,१६ माघ /विगत ६ दिन देखि जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल भएको छ । चन्द्रनिगाहपुरमा रहेको स्वर्गीय शेर बहादुर दर्लामी हातेमालो खेल मैदानमा...
बारा,२८ माघ । बारा जिल्ला नेपाल कराँते महासंघको अध्यक्षमा सानु पटेल कुर्मी सर्बसम्मत अध्यक्षमा चयन भएकाछन् । बारा जिल्लाका स्वयमसेवक प्रशिक्षकहरुको भेलाबाट कुर्मी अध्यक्षमा सर्बसम्मत चयन भएका हुन ।भेलाले मधेश प्रदेश प्रतिनिधिमा सानु बाबु कुर्मी ,श्रीराम साह...
रौतहट,२८ माघ । नेपाल सितोरियो कराँते संघ रौतहट मातहको भोलनटार कराँते डोजोमा शनिबार ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।चन्द्रपुर नगरपालिका वडानं ३ मा रहेको भोलनटार कराँते डोजोमा नियमित कराँते प्रशिक्षण गर्ने ९० जना कराँते खेलाडीको बेल्ड टेष्ट...
रौतहट, २३ असोज । इण्डियन प्रिमियर लिग ९आईपीएल०मा आज लयमा देखिएको दिल्ली क्यापिटल्स र सम्हालिने प्रयासमा रहेको राजस्थान भिड्दैछन्। जारी सिजनमा एउटा मात्र खेलमा पराजय भोग्दै अंक तालिकाको शीर्षस्थानको होडमा रहेको दिल्लीलाई रोक्न सातौं स्थानमा रहेको राजस्थानलाई...
रौतहट ६ माघ / जिल्ला क्रीकेट संघको ५ औं साधारण सभाले पवन कुमार गुप्तालाई अध्यक्षमा चयन गरेको छ ।साधारण सभाले पुरानै कार्यसमितिलाई थप एक कार्यकालका लागि निर्विरोध चयन गरेको जनाएको छ । गौरमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा...
काठमाण्डौ,१२ फागुन । नेपालका चर्चित रेस्लिङ खेलाडी प्रदीप उर्फ साइन नेपालमा रेस्लिङ जगतको एक उदयमान खेलाडीका रुपमा उदाउदै गरेका खेलाडी हुन । नेपाली दर्शकले टेलिभिजनमा हेर्दै आएको रेस्लिङ खेल नेपालमा समेत दर्शकले प्रतक्ष हेर्दे आएका छन् ।...
काठमाण्डौ,१८ असार । टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भनिएका गोपिचन्द्र पार्की त्यस अवसरबाट वञ्चित हुनुभएको छ । टोकियो ओलम्पिकमा सहभागी हुन उँहा लामो समयदेखि अभ्यासरत भएपनि हिजो नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद...
रौतहट,२ म्रसिर । चन्द्रपुर नगरपालिकाको वडानं ८ मा मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ब्याडमिन्टन क्लव सन्तपुरको आयोजनामा मंसिर ३ गते सो प्रतियोगिताको आयोजना गर्न लागिएको क्लवका उपाध्यक्ष विश्वदिप राज चौधरीले जानकारी दिए ।