चन्द्रपुर,२३ मंसिर / रौतहटको चन्द्रपुर नगरपालिकामा नगर स्तरीय कराते प्रतियोगितमा सुप्रिया पोखरेल र संजिब राइ चन्द्रपुर नगर कै उत्कृष्ठ कराते खेलाडी बनेका छन । कराते महासंघ रौतहट शाखाको आयोजनामा शनिबार चन्द्रपुर नगरपालिकाको वाड नं. ३...
काठमाण्डौ,१८ मंसिर । नेपालले दक्षिण एसियाली खेलमा स्वर्ण पदकको संख्या २५ पु¥याएको छ । आज भएको उसूको पुरूष थाउलोतर्फ दीपक हमालले नेपाललाई स्वर्ण दिलाए हुन् । भारतका साजन तामाङले रजत पदक जिते । यो संगै...
प्रचन्द्रपुर,१३ मंसिर / रौतहटको चन्द्रनिगाहपुरमा भएको प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी सप्तरीले हात पारेको छ । प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगितामको फाइनलमा सप्तरीले बाजी मारेको हो । बिहिबार भएको फाईनल खेलमा सप्तरीले सर्लाहीलाई...
चन्द्रपुर,११ मंसिर / चन्द्रपुर नगरपालिकाको सन्तपुरमा रहेको न्यु झरना बोडिङ स्कुलमा मंगलबारबाट खेल सप्ताह सुरु भएको छ । सो खेल सप्ताहको चन्द्रपुर नगरपालिकाका प्रमुख रामचनद्र चौधरीले उदघाटन गरेका थिय । कार्यक्रममा प्वसन चन्द्रपुरका अध्यक्ष लोक बहादुर श्रेष्ठ...
चन्द्रपुर,१४ असोज / रौतहटको चन्द्रनिगाहपुरमा प्रदेश स्तरिय कराते छनौट प्रतियोगिता सम्पन्न भएको छ । यही असोज १५ र १६ गते सिराहाको गोल बजारमा हुने उप मेयर कप राष्ट्रिय कराते प्रतियोगिताका लागि सोमबार प्रदेश स्तरिय छनौट प्रतियोगिता...
चन्द्रपुर,२९ भदौ / काठमाण्डौमा सम्पन्न खुल्ला राष्ट्रिय कराते प्रतियोगितामा रौतहटका दुईजना खेलाडीले रजत पदक हात पारेका छन् । रौतहटको चन्द्रपुर ४ की सुजिता दर्लामी मगरले ४५ किलो तौल समुहमा रजत पदक हात पारेकी छन्...
हेटौडा,११ साउन । १३ औं साफ खेलकुदको लागि बन्द प्रशिक्षणमा सहभागि हुने टोलीलाई हेटौडामा एक कार्यक्रमका बिच सम्मान सहित विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद मध्यामाञ्चल क्षेत्रिय खेलकुद विकास समिति प्रदेश २ का उप...
डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने बताएका छन्
मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहको रूपमा परिभाषित गरेको छ र स्वतः खारेज हुने व्यवस्था गरेको छ
मकवानपुरको थाहानगरमा बालसंरक्षण नीति निर्माणका लागि कार्यशाला गरिएको छ

भरखरै प्राप्त

धेरैले पढेको