काठमाडौँ । आगामी साउन ३२ गते बिहीबार क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको उक्त पेसीमा कुनै फेरबदल नआए सोही दिन लामिछानेको मुद्दाको किनारा लाग्नेछ ।
काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक राहुल द्रविडले वेस्ट इन्डिजविरुद्धको टीट्वान्टी शृंखलामा आफ्नो टोली पराजित भए पनि तीन खेलाडीको प्रदर्शनबाट आफू प्रभावित भएको बताएका छन् । प्रमुख प्रशिक्षक द्रविडले यशस्वी जैसवाल, तिलक वर्मा र मुकेश कुमारको...
वीरगन्ज,२२ साउन /नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाको प्रथम बैठक आज सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा महासंघको प्रथम बैठक सम्पन्न भएको हो ।नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष तिवारी यादवको अध्यक्ष्तामा...
क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेले गजबको प्रदर्शन गरेका छन् । सन्दीपकै उत्कृष्ट प्रदर्शनका कारण सरे जग्वार्सले सफलता पनि हात पारेको छ ।
श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाएको नेपाली क्रिकेट टोली ।११ साउन, काठमाडौं । नेपालले यूएईलाई ७ रनले हराउँदै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाएलगत्तै नेपाल क्रिकेट संघ ९क्यान० ले यू–१९ टिमका प्रत्येक खेलाडीलाई एक लाख...
टीट्वान्टी विश्वकपका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिता आगामी कार्तिकमा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले एसियाली क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने अधिकार नेपाललाई दिएको छ ।
काठमाडौँ । क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टोली मोन्ट्रियल टाइगर्स विजयी भएको छ । मोन्ट्रियल टाइगर्सले बुधबार खेलिएको खेलमा भ्याकुभर नाइट्सलाई ६ विकेटले हराएको हो...
७ साउन, काठमाडौं । एसीसी इमर्जिङ एसिया कपको उपाधि पाकिस्तान ‘ए’ ले जितेको छ । भारत ‘ए’ लाई १२८ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान ए च्याम्पियन बनेको हो ।
अकल्याण्ड । लगातार तेस्रो विश्वकप जित्ने लक्ष्यमा रहेको अमेरिकी महिला फुटबल टोलीले आफ्नो पहिलो खेलमा भियतनामविरुद्ध सहज जित हासिल गरेको छ । सोफिया स्मिथको दुई गोलको मद्दतले अमेरिका ३–० गोलले विजयी बनेको हो ।
५ साउन, काठमाडौं । पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ ।

भरखरै प्राप्त

धेरैले पढेको