३ साउन, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । प्रतियोगिता आयोजक एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल अगस्ट ३० मा मुल्तानमा हुने छ...
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० को चौथो विकेट लिएको छ । चौथो विकेट पनि कुशल भुर्तेलले लिएका हुन् ।
उपाधि विजेता नेपाल पुलिस क्लबको महिला भलिबल टिम ।३० असार, काठमाडौं । नेपाल पुलिस क्लबको महिला टिम र हेल्प नेपालको पुरुष टिमले सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको उपाधि...
२९ असार, काठमाडौं । सातौं प्रधानमन्त्री एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल फाइनलमा पुगेको हो ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा आज बंगलादेशसँग खेल्दैछ । खेल ढाकामा नेपाली समय अनुसार बेलुकी सवा ५ बजे सुरु हुनेछ । चीनमा...
काठमाडौं । जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरेका...
२२ असार, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे जस्तो नतिजा नआएपछि टिमको प्रदर्शन राम्रो भएको बताएका छन् । आफ्नो व्यक्तिगत प्रदर्शनप्रति भने सन्तुष्ट नभएको उनले...
१९ असार, काठमाडौं । एसीसी यू(१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले घरेलु टोली मलेसियाविरुद्ध ब्याटिङ गर्दैछ । नेपालले टस जितेर ३५ ओभरको खेलमा पहिले ब्याटिङ गर्ने निर्णय गरेको...
१५ असार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि असोज ५ र ६ गते निर्वाचन हुने भएको छ । आज शुक्रबार बसेको क्यानको केन्द्रीय कार्य समितिको बैठकले...
४ असार, काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स कप बास्केटबल च्याम्पियनसिपको अन्तिम लिग खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ७५(६८ ले पराजित गरेको छ । मालेमा आइतबार भएको खेलमा नेपालले सुरुवातदेखि...

भरखरै प्राप्त

धेरैले पढेको