Home प्रदेश

प्रदेश

आरके श्रीवास्तवरौतहट,१३ जेठ । रौतहटमा मूल्यवृद्धि र महंगीको विरुद्धमा संयुक्त प्रर्दशन गरिएको छ । जिल्लाको कटहरियामा सरकार विरुद्ध चर्को नाराबाजी सहित नगर परिक्रमा गरि विरोध जनाइएको हो । जनमत पार्टी र नेपाल सुशासन पार्टी द्धारा संयुक्त रुपमा...
संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी व्यक्ति...
गरुडा,१३ जेठ ।देवाहीगोनाही नगरपालिकाका नवनिर्वाचित मेयर प्रेमलाल साह र उपमेयर परनिया देवि पटेलले जनमुखी २ वटा निर्णय गरेका छन ।मेयर साह र उपमेयर पटेल आआफ्नो पदभार ग्रहण गरेपछि नगरबासिलाई मासिक २० युनिट बिधुत निशुल्क गर्ने पहिलो निर्णय...
रौतहट,१२ जेठ । नेकपा एमालेले रौतहटको क्षत्रनं ३ का ३ पालिकामा जित निकालेको छ । सो क्षेत्र पुर्व मन्त्री तथा एमाले नेता प्रभु साहको क्षेत्र हो । मौलापुर ,देवाही गोनाही र गरुडा नगरपालिकामा नेकपा एमालेले जितेको छ...
अशोक पहाडीरौतहट,१२ जेठ । स्थानीय तहको निर्वाचनमा रौतहटमा नेपाली काँग्रेस पहिलो भएको छ । उसले रौतहटमा ७ पालिकामा जित हात पारेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी दोस्रो भएको छ । सो पार्टीले रौतहटका ४ पालिकामा जित...
गरुडा,१२ जेठ । रौतहटको गरुडा नगरपालिकामा एमाले विजयी भएको छ ।नगरपालिकाको मेयरमा एमालेका कन्थमणीप्रसाद कलवार निर्वाचित भएका छन् । कलवारले ४५६५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका बृज किशोर प्रसाद यादवले ४५२६ मत पाए । तेस्रो...
गौर,११ जेठ ।नेकपा एमाले रौतहटका अध्यक्ष त्रिभुवन साह बौधीमाई नगरपालिकाको मेयरमा पराजित भएकाछन् ।उनलाई नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्षले पराजित गरेका हुन । बौधीमाई नगरपालिकामा प्रमुखमा नेकपा एकीकृत समाजवादीका रौतहट जिल्ला उपाध्यक्ष तथा मेयरका उम्मेदवार प्रदीप यादवले...
अशोक पहाडीरौतहट,११ जेठ । प्रदेशसभा सदस्यबाट राजिनामा दिएर मेयर लडेका अब्दुल कलाम आजाद पराजित भएका छन् । रौतटको गढीमाई नगरपालिकामा मेयरको उम्मेदवार रहेका आजाद नेपाली कांग्रेस स्याम प्रसाद यादवसंग पराजित भएका हुन ।नेपाली कांग्रेसका यादवले ८६३१ मत...

भरखरै प्राप्त

धेरैले पढेको