काठमाडौं, १२ फागुन । युवतीलाई बली चढाउन खोजेको आरोपमा पक्राउ परेका ६ जनालाई कारागार चलान गरिएको छ । प्रकरणमा संलग्न दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश शाह, दिलकुमारी बुढामगर, उमेश माझी र प्रेमा तामाङलाई कारागार चलान गरिएको हो...
सुबिन विश्वकर्मा एक कुशल र निडर संचारकर्मी हुन् । बिगत चार वर्षदेखी निरन्तर संचारकर्ममा रहेका उनी पूर्वी नेपालमा बस्छन् । जातीय विभेद तथा छुवाछूतको प्रखर बिरोधाभाष गर्दै अघि बढेका उनलाई धेरैले 'जातिवादी' भन्ने गरेको उनी सुनाउँछन् ।...
काठमाण्डौं, २८ भदौं । आफ्नै पूर्वप्रेमिकासँगको अश्लिल फोटो, भिडिओ सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पक्राउ परेका छन् ।पहिले प्रेमिकासँग सम्बन्धमा हुँदा खिचेका फोटो, भिडिओ सम्बन्ध बिग्रिएपछि फेसबुक र इन्स्टाग्राममा पोष्ट गर्ने दोलखाको बैतेश्वर गाउँपालिका ८ का सुजन...
काठमाण्डौं, २७ भदौं । संखुवासभा मादी नगरपालिका —१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका एकजनालाई प्रहरीले १ सार्वजनिक गरेको छ ।चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी २६ वर्षीय लोकबहादुर कार्कीलाई आइतबार...
बगैचामा पानी हाल्ने माली पनि तिमी नै हौ ।सपनिमा चस्स पार्ने साली पनि तिमी नै हौ ।
मेसेन्जर अन गर्दा किरिङ्गरिङ घण्टी बज्ने।मन मन्दिरमा पुजा गर्ने थाली पनि तिमी नै हौ।।
रुपेन्द्र पटेल गरुडा १० बैशाख । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई गाउँ गाउँमा पुगेर रौतहटका एकजना समाजसेवी राहत बाँडिरहेका छन् । ...
काठमाण्डौ / गायक, सम्पादक तथा निर्देशक विशाल राज राईले निर्देशन गरेको गाली गरी उनी रिसाएर गइ, जवानीमा जहर मिसाएर गइ भन्ने बोलको गीत बिहीबार सार्वजनिक भएको छ ! विशेष्ता क्रिएशनको पोष्ट प्रडक्सन...
गर्जियो मेघ पानीनै परि भिजायौ मलाईमनको बह पोखिने गरि भिजायौ मलाई।चुकेको चुरा फाटेकाे मन जोडेझै गरेरबरफ थुप्रो बिलेझै सरि भिजायौ मलाई।
छालनै होकि पानीको थोपा कसरी बुझौमनिथ्रुक्क पार्दै घरीन घरि...
काठमाडौँ, ३० जेठ । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १,...
सुनसरी,३ साउन । तस्कर र सशस्त्र प्रहरी झडप सुनसरीमा शसस्त्र प्रहरी बल र तस्कर समूह बीच झडप भएको छ । झडपमा सशस्त्र प्रहरीका जवानसहित दुईजना घाइते भएका छन् ।तस्कर समूहले हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरीले चलाएको गोली...