बगैचामा पानी हाल्ने माली पनि तिमी नै हौ ।सपनिमा चस्स पार्ने साली पनि तिमी नै हौ ।
मेसेन्जर अन गर्दा किरिङ्गरिङ घण्टी बज्ने।मन मन्दिरमा पुजा गर्ने थाली पनि तिमी नै हौ।।
मन थियो नि त्यो दिल म सँग मिलाउँन पाए।हिउँ झै त्यो चोखो प्रीत म सँग बिलाउँन पाए।।बैशले आत्तिएकि काउकुति लाग्यो त्यो मनमा।बिसेक पो हुन्थ्यो कि प्रेमको रस पिलाउँन पाए।
तारा पौडेल अविरलइलामसु न पा...
गर्जियो मेघ पानीनै परि भिजायौ मलाईमनको बह पोखिने गरि भिजायौ मलाई।चुकेको चुरा फाटेकाे मन जोडेझै गरेरबरफ थुप्रो बिलेझै सरि भिजायौ मलाई।
छालनै होकि पानीको थोपा कसरी बुझौमनिथ्रुक्क पार्दै घरीन घरि...
सुनसरी,३ साउन । तस्कर र सशस्त्र प्रहरी झडप सुनसरीमा शसस्त्र प्रहरी बल र तस्कर समूह बीच झडप भएको छ । झडपमा सशस्त्र प्रहरीका जवानसहित दुईजना घाइते भएका छन् ।तस्कर समूहले हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरीले चलाएको गोली...
काठमाण्डौ / गायक, सम्पादक तथा निर्देशक विशाल राज राईले निर्देशन गरेको गाली गरी उनी रिसाएर गइ, जवानीमा जहर मिसाएर गइ भन्ने बोलको गीत बिहीबार सार्वजनिक भएको छ ! विशेष्ता क्रिएशनको पोष्ट प्रडक्सन...
रुपेन्द्र पटेल गरुडा १० बैशाख । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई गाउँ गाउँमा पुगेर रौतहटका एकजना समाजसेवी राहत बाँडिरहेका छन् । ...
काठमाडौं, १२ फागुन । युवतीलाई बली चढाउन खोजेको आरोपमा पक्राउ परेका ६ जनालाई कारागार चलान गरिएको छ । प्रकरणमा संलग्न दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश शाह, दिलकुमारी बुढामगर, उमेश माझी र प्रेमा तामाङलाई कारागार चलान गरिएको हो...