गौर,१६ असोज । जिल्ला सदर मुकाम गौरमा आईतबार एक कार्यक्रम बीच मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । रौतहट जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा रौतहट जिल्लाका मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले जनताले चाहेको जन प्रतिनिधि...
रौतहट,१६ असोज । रौतहटका ६ वटा स्थानीय तहले दशैको बेलामा समेत तलव भत्ता पाउन सकेनन् । ६ स्थानीय तहका ज्येष्ठ नागरिक राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएका छन् । जिल्लाको १८ स्थानीय तह मध्ये कटहरिया, फतुवा विजयपुर,...
रौतहट,१६ असोज । नेपाली कांग्रेसले समानुपातिक सूचीमा नराखेको भन्दै मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिएका छन् ।प्रतिनिधि तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपाङ्ता भएको व्यक्तिलाई अवसर नदिएको उनले गुनासो गरेका छन् । ‘म...
रौतहट,१६ असोज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मधेस प्रदेशमा सवारी दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ ।मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाका अनुसार प्रदेशमा गत साउन र भदौ महिनामा ८ हजार ९...
चन्द्रपुर,१३ असोज ।दशैं लागेसंगै रौतहटको बजारमा चहल पहल बढेको छ । जिल्लाको अधिकांश बजारमा चहल पहल बढेको पाईएको छ । विभिन्न समाग्री निमेल गर्न जिल्लाको ग्रामीण भेगका मानिसहरु बजार आउन थालेको व्यापारीहरु बताउ“छन् ।जिल्लाको प्रमुख व्यापारीक बजारमा...
रौतहट,१३ असोज । विश्व मुटु दिवसको अवसरमा आज चन्द्रनिगाहपुरमा खुल्ला दौडको आयोजना गरियो । चन्द्रपुर अस्पताल प्रालीको आयोजनामा भएको सो खुल्ला दौड प्रतियोगितामा ठुलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो । विश्वभर पछिल्लो समय मुटु रोगका कारण ज्यान...
कटहरिया,८ असोज ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट कटहरियाको एक जना वडा अध्यक्षका उम्मेदवार नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।लोसपाका चर्चित नेता समेतका रहेका वडा अध्यक्षका उम्मेदवार भिखारी पंण्डित एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले कटहरिया...
चन्द्रपुर,८ असोज ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारका आकांक्षी नेताहरू केन्द्र धाउन थालेका छन । टिकट वितरणको अधिकार केन्द्रले राखेपछि दबाब बढाउन कार्यकर्ताको दलबलसहित रौतहटका नेताहरू काठमाडौं पुगेका हुन ।नेपाली कांग्रेस रौतहट क्षेत्रनं ४ का संसद...

भरखरै प्राप्त

धेरैले पढेको