चन्द्रपुर,१२ असोज ।रौतहटको वनबाट दाउराको नाममा काँचा सालका रुख काटेर लाने क्रम बढेको छ । दाउराको नाममा वनबाट काँचा सालका लाथ्रा काटेर लाने गरेको वन कर्मचारीहरु बताउछन् ।रौतहटको वनबाट दाउराको नाममा काटिने काँचा सालका लाथ्रा डिभिजन वन...
चन्द्रपुर,७ असोज ।सकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सनिबार १५ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।संस्थाले यो सभा देखि आफना जेष्ठ सदस्य मार्फत कार्यक्रमको उदघाटनको थालनी गरेको छ । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको प्राङ्गणमा...
चन्द्रपुर,१० असोज ।चन्द्रनिगाहपुर सरकारी अस्पतालमा हिजो आज सेवाग्राहीको भिड थामिनसक्नु हुने गरेको छ । केही महिना पहिला सम्म सुनसान रहने गरेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा डाक्टर अभिनन्दन श्रीवास्ताव आएपछि सेवाग्राहीको भिड लाग्ने गरेको हो ।सरकारी अस्पतालमा काम गर्ने...
देवाही,१० असोज ।जिल्लाको देवाही गोनाही नगरपालिका अन्र्तगत मलङ चौक देखि देवाही जाने बाटो बनेको केही समयमै भत्केको छ ।ठेकेदारको चरम लापारवाहीका कारण सडक पिच भएको केही समय नबित्दै भत्किएको स्थानीय बासिन्दा तथा नेकपा एमालेका नेता रुपेश पटेलले...
चन्द्रपुर,१२ असोज ।चन्द्रनिगाहपुरमा रहेको ईलाका प्रशासन कार्यालयबाट राहदानी सेवा सुचारु गर्नुपर्ने स्थानीयले माग गरेकाछन् । केही महिना पहिला सम्म ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट राहदानी सेवा प्रदान हुदै आएकोमा पछिल्लो समय आएर राहदानी लिनका लागि ,फोटो खिचाउनका लागि...
चन्द्रपुर,७ असोज ।एमालेको मधेस प्रदेशको अधिवेशन तयारी तीव्र पारिएको छ । असोज २४ गतेदेखि जनकपुरमा हुने सो अधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरू बनाएर तयारी तीव्र पारिएको एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले बताएका हुन्...
चन्द्रनिगाहपुर, २९ भदौ । लुम्बिनी विकास बैँक लिमिटेड चन्द्रनिगाह्पुर शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहट जिल्लामा अवस्थित जन ज्योति बहुमुखी क्याम्पसलाइ सहयोग हस्तान्तरण गरेको छ ।
चन्द्रपुर नगरपालिका अवस्थित श्री जन ज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा हरुको...