रौतहट, २६ वैशाख । रौतहटको गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा दुई संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा रहेका २ जनाको आज मृत्यु भएपछि रौतहटमा कोरोनाका कारण मृत्यस हुनेको संख्या १६ पुगेको हो । शनिबार राति गौर...
रुपेन्द्र पटेल २९ मंसिर / जिल्लाका बिभिन्न होटलमा बालश्रमका बिषयमा हुने कार्यक्रममा चिया लिएर बालकहरुनै पुग्ने गरेका छन । तरपनि त्यस तर्फ डलर खेती गर्नैको ध्यान जान सकेको छैन । बरु ती बालकहरुलाईनै उनीहरुले बिभिनन काम...
गौर २६ कार्तिक / रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ । घटनामा एक प्रहरी जवान घाइते भएको जनाइएको छन । एक भारतीय नागरिक पनि पक्राउ परेका छन् । रौतहट प्रहरी प्रमुख एसपी...
सर्लाही,९ साउन । लगातारको वर्षाका कारण पूर्वपश्चिम राजमार्गमा खाल्डाखुल्डी बनेपछि दुर्घटनाको जोखिम बढेको छ । रौतहटमा पर्ने धन्सार खोला देखी सर्लाही सम्मको सडकको बिच बिचमा खाल्डा खूल्डी रहेका कारण दुर्घटनाको खतरा बढ्दै जान थालेको सर्बसाधारणको भनाइ...
अमृत सापकोटाचन्द्रनिगाहपुर,१५ चैत ।स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चन्द्रपुर नगरपालिकामा महिला उमेदवारको दाबी बढेको छ । अघिल्लो निर्वाचनमा नेतृत्व लिन सफल नभएका महिला नेतृहरु यसपटक हामी कमजोर छैनौं भन्दै मेयरको दाबी गरिरहेको देखिन्छ । चन्द्रपुर नगर क्षेत्रमामा...
चन्द्रपुर,१६ जेठ ।चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्ले आफुले मजदुरको हितमा सक्दो काम गर्ने बताएकाछन् ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटि रौतहट ,ई रिक्सा ईकाई कमिटि चन्द्रपुरको दोस्रो अधिवेसनलाई सम्बोधन गर्दै मेयर काफ्लेले ई रिक्सा मजदुरको हित...
चन्द्रनिगाहपुर,१९ फागुन ।चन्द्रपुर नगर पालिका वडा नं ५ को वडा भेला बाट अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी गठन गरिएको छ । अखिल नेपाल महिला संघको अध्यक्षमा सुमित्रा देवि चौधरी,उपाध्यक्ष मा ठुलिकान्छि...
रौतहट,३० पुस । नेकपा एमालेका नेता प्रदिप ज्ञावली रौतहट आउने भएका छन् । भोली सनिबार जिल्लाको कहटरियामा हुन लागेको एमालेको रौतहट जिल्ला अधिवेसमा ज्ञावली प्रमुख अतिथिका रुपमा रौतहट आउन लागेको जिल्ला अध्यक्ष तुलसीराज गिरीले जानकारी दिए ।...
सर्लाही,१६ कार्तिक । सर्लाहीको एउटा स्थानीय तहमा विद्यार्थीको अनुपातमा शिक्षक संख्या अत्यन्त न्युन हुँदा शिक्षण सिकाइ क्रियाकलापमा गम्भीर प्रभाव परेको पाइएको छ । रामनगर गाउँपालिकामा विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या दश हजारभन्दा बढी रहेको भए...