रौतहट,२९ भदौ ।हरितालिका तिज-२०८० को अवसरमा नेपाली काँग्रेसका मधेस प्रदेश सदस्य रबिनचन्द्र कोइरालाको आयोजनामा तिज विशेष शुभकामना एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेता कोइरालाको चन्द्रपुर ५ स्थित निजि निवासमा सम्पन्न भएको यस कार्यक्रमको उदेश्य "कला संस्कृति र...
चन्द्रनिगाहपुर, २९ भदौ । लुम्बिनी विकास बैँक लिमिटेड चन्द्रनिगाह्पुर शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहट जिल्लामा अवस्थित जन ज्योति बहुमुखी क्याम्पसलाइ सहयोग हस्तान्तरण गरेको छ ।
चन्द्रपुर नगरपालिका अवस्थित श्री जन ज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा हरुको...
अशोक पहाडी
रौतहट,२९ भदौ । स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीको माग गर्दे प्रदेशिक अस्पताल गौरका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापनपत्र बुझाएका छन ।
बिभिन्न बाहानामा स्वास्थ्यकर्मी हरु माथि हुने हातपातका घटना रोक्नु पर्ने माग राख्दै सरकारी अस्पतालका स्वास्थ्यकर्मी ले आज...
चन्द्रपुर,२७ भदौ ।रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा संचालित स्वस्तीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष २०७९÷०८० मा ५० लाख भन्दा बढी मुनाफा कमाएको छ ।मंगलबार चन्द्रनिगाहपुरमा आयोजित सो संस्थाको ११ औ साधारण सभामा...
अशोक पहाडी,रौतहट,२७ भदौ । चन्द्रनिगाहपुरमा फलफुलको व्यापारका आडामा भारतीयलाई नेपाली नागरिकता बनाईदिने नैमुद्धिन फक्राउ परेकाछन् । चन्द्रनिगाहपुरको टेकान जाने बाटोमा फलफुल र अण्डाको व्यापारका आडमा भारतीय मुस्लिमहरुलाई नेपाली नागकिरता बनाईदिने काम गर्दै आएका नैमुद्धिनलाई सर्लाही प्रहरीको आग्रहमा...
गौर,२६ भदौ । पुर्व मन्त्री समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साह, सोही पार्टीका नेता उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साह माथि जिल्ला अदालत रौतहटमा गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।प्रभु साहको...
चन्द्रपुर,२६ भदौ ।नेपाल सरकारले कोरोना पीडितका लागि छुट्याएको अनुदान रकम हिनामिना गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । रौतहटस्थित परोहा नगरपालिकाले २ वर्षअघि कोरोना पीडितलाई वितरण गर्न भनि एक सहकारी संस्थालाई दिएकोमा सो रकम हालसम्म अधिकांशले नपाएको...
चन्द्रपुर,२६ भदौ ।११० औं बिपी जन्म जयन्तीका अवसरमा नेपाली काँग्रेस चन्द्रपुर नगर समितिले बिमारीलाई फलफुल वितरण गरेको छ ।नेपाली काँग्रेसका नेता तथा रौतहट क्षेत्रनं ४ का संसाद देवप्रसाद तिमलसिनाको बिषेश उपस्थितीमा सोमबार फलफुल वितरण गरिएको हो ।चन्द्रनिगाहपुरमा...