Home प्रदेश प्रदेश ३

प्रदेश ३

काठमाण्डौ,५ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक आजबस्दै छ । पुष्पलाल स्मृति प्रष्ठिानमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । पार्टीका महासचिव रामसहाय प्रसाद यावदले आजको बैठकमा समसामयिक विषयमा छलफल...
काठमाण्डौ,५ चैत । नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला आजपनि जारी रहने छ । हिजोदेखि ललितपुरको सानेपामा सुरु भएको भेला महत्त्वपूर्ण निर्णय गर्दै आज सकिने नेताहरुले बताएका छन् । हिजो उद्घाटन सत्रमै...
काठमाण्डौ,५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेसंसदीय दलको बैठक आज बस्न लागेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमादलको नियमित प्रक्रियाअनुसार नै बैठक...
काठमाण्डौ,२९ फागुन । सरकारले नेपालमै युरिया मल उत्पादन कारखाना स्थापनाको प्रक्रिया अगाडि बढाएको छ । सरकारद्वारा गठित कार्यदलले कारखाना स्थापनाका लागि ३ वटा कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहेको कृषि मन्त्रालयले जनाएको छ ।...
काठमाडौं,२९ फागुन । मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोलीबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा उपाधिका लागि हुने दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीचको खेल बिहान पौने ९...
काठमाण्डौ,२९ फागुन । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी (जसपा) का शीर्ष नेताबीच नयाँ सरकार बनाउने बारेमा छलफल भएको छ । सम्भावित सत्ता समीकरणबारे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा नेताहरुबीच हिजो छलफल भएको हो । जसपाबाट...
काठमाण्डौ,२९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षको स्थायी कमिटीको बैठक बिहानैदेखि बसिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेपछि कसरी अघि बढ्ने...
मकवानपुर,२९ फागुन । जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ६सुनाचुरीमा बस र ट्रक एकआपसमा जुध्दा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र...
‘काठमाण्डौ,२१ फागुन । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई आजसम्म हिरासतबाट रिहा गर्न सरकारले सर्कुलर गरेको छ । गृह मन्त्रालयले बिहीबार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो । मन्त्रालयले...
काठमाण्डौ,१७ फागुन । प्रधानमन्त्री केपी ओली आज पोखरा जान लाग्नु भएको छ । प्रदेशस्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रमका लागि नेकपा अध्यक्ष समेत रहनु भएका उहाँ आज गण्डकी प्रदेशको राजधानी पोखरा जान लाग्नुभएको हो ।पोखरा सभागृहमा ११...

भरखरै प्राप्त

धेरैले पढेको