सहिद स्मारक बी डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले सहज जित निकालेको छ । आज भएको खेलमा ब्वाइज युनियनले नयाँबस्ती युवा क्लबलाई ३ – ० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्वाइज युनियनको जितमा...
लेखेबापत दण्ड जरिवानाको कुरा छ, संविधानले प्रतिबन्ध लगाएको चिजमा लेखेमा त कारबाही त हुन्छ
काठमाण्डौ,१५ फागुन । संसद पुर्नस्थापना भएसँगै विभाजन भएका नेकपाका दुई समूह मिल्नुको विकल्प नभएको भन्दै नेकपा भित्रकै केही नेताहरु एकताको पक्षमा उभिएका छन् । पार्टी उपाध्यक्ष बामदेब गौतमले पुनः एकताको लागि दुबै पक्षका नेताहरुसँग छलफल तथा भेटघाट...
काठमाण्डौ,५ चैत । नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला आजपनि जारी रहने छ । हिजोदेखि ललितपुरको सानेपामा सुरु भएको भेला महत्त्वपूर्ण निर्णय गर्दै आज सकिने नेताहरुले बताएका छन् । हिजो उद्घाटन सत्रमै...
काठमाण्डौ,२९ फागुन । सरकारले नेपालमै युरिया मल उत्पादन कारखाना स्थापनाको प्रक्रिया अगाडि बढाएको छ । सरकारद्वारा गठित कार्यदलले कारखाना स्थापनाका लागि ३ वटा कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहेको कृषि मन्त्रालयले जनाएको छ ।...
काठमाण्डौं,२२ जेठ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गर्नुभएको छ । आन्तरिक...
काठमाण्डौ,२९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षको स्थायी कमिटीको बैठक बिहानैदेखि बसिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेपछि कसरी अघि बढ्ने...
काठमाडौं,२९ फागुन । मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोलीबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा उपाधिका लागि हुने दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीचको खेल बिहान पौने ९...
काठमाण्डौ,१७ फागुन । प्रधानमन्त्री केपी ओली आज पोखरा जान लाग्नु भएको छ । प्रदेशस्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रमका लागि नेकपा अध्यक्ष समेत रहनु भएका उहाँ आज गण्डकी प्रदेशको राजधानी पोखरा जान लाग्नुभएको हो ।पोखरा सभागृहमा ११...
हेटौंडा १६ साउन । प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार...

भरखरै प्राप्त

धेरैले पढेको