सहिद स्मारक बी डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले सहज जित निकालेको छ । आज भएको खेलमा ब्वाइज युनियनले नयाँबस्ती युवा क्लबलाई ३ – ० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्वाइज युनियनको जितमा...
काठमाण्डौ,१६ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपहेलना सम्बन्धी मुद्दामा सर्वोच्चलाई लिखित जवाफ दिनुभएको छ । लिखित जवाफमा प्रचण्डले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला...
काठमाण्डौ,१६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने दाबी गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले शान्तिको सम्बन्धमा अलि अलि समस्या ठानिएको विप्लव समूहको समस्याको...
काठमाण्डौ,१६ फागुन । अमर्यादीत टिप्पणी गरेर आफ्नो मानमर्दन गरेको भन्दै राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने भएकी छिन् । उनले आफू अदालत जाने तयारी गरिरहेको जानकारी दिइन् ।...
काठमाण्डौ,१५ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजपनि दुई खेलहरु हुँदैछन् ।एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।पुल्चोक र श्री भगवतीबीचको खेल अपरान्ह सवा १२बजेबाट...
काठमाण्डौ,१५ फागुन । संसद पुर्नस्थापना भएसँगै विभाजन भएका नेकपाका दुई समूह मिल्नुको विकल्प नभएको भन्दै नेकपा भित्रकै केही नेताहरु एकताको पक्षमा उभिएका छन् । पार्टी उपाध्यक्ष बामदेब गौतमले पुनः एकताको लागि दुबै पक्षका नेताहरुसँग छलफल तथा भेटघाट...
काठमाण्डौ,१४ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फागुन २० गते निर्णय सुनाउने भएको छ । हिजो न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फागुन २० गतेलाई...
काठमाण्डौ,१४ फागुन । संसद पुनस्र्थापना गर्ने सर्बोच्च अदालतको फैसलापछि आगामी सत्ता समिकरणका लागि दलहरु आन्तरिक र दुई पक्षीय छलफलमा जुटेका छन् । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुङ्गो नलाग्दासम्म कुनै पक्षसँग...
काठमाण्डौ,१ फागुन । दक्षिण एसियामा १० मिनेटको अन्तरमा दुई भूकम्प गएका छन् । एउटा भूकम्प ताजकिस्तानमा र अर्को भूकम्प चीनको सिचुवानमा गएको हो । नेश्नल सेन्टर अफ सिस्मोलोजीले ताजकिस्तानमा ६.३ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । यता...
महेन्द्रनगर, १७ पुस । कञ्चनपुरको महेन्द्रनगरस्थित उत्तर शिरानमा रहेको विश्णु मन्दीरलाई शुक्रबार पत्रकार डम्मबरराज भट्टले पाँच थान डस्टवीन उपलब्ध गराएका छन् । नेपालको चौथो धाम विश्वणुमन्दीर यहाँको धार्मिक पर्यटीयक क्षेत्रको रुपमा विकास गरिएको बेला अंग्रेजी...

भरखरै प्राप्त

धेरैले पढेको