चितवन, २० साउन । चितवन । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले देश कोरोना महामारीसँग लडिरहे पनि सरकारले स्वास्थमन्त्री...
चन्द्रपुर,१९ साउन । बिजुलीको पोलनै चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरमा बिजुलीको खम्बा (पोल)चोरी गर्ने रौतहटका दुई सहित ७ जना पक्राउ परेका छन् । वागमती गाउपालिकाबाट खम्बा चोरी गरी लैजादै गर्दा प्रहरीले पक्राउ...
काठमाण्डौ,१२ साउन । नेपाली काँग्रेसको महाधिवेशन तयारी लगायतका विषयमा छलफल गर्न पदाधिकारी बैठक आज बस्दैछ । बिहान ९ बजेपछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक बस्ने काँग्रेस प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो...
काठमाण्डौ,१० साउन । चीनसँग नेपालले सरकारीस्तरमा खरिद गरेको ४० लाख मध्ये १० लाखभन्दा धेरै मात्रा कोरोनाविरुद्धको खोप आज काठमाडौँ आइपुग्दैछ । खोप लिनका लागि गएराति बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
काठमाण्डौ,२७ असार । नेपाली काँग्रेस १४ औँ महाधिवेशनको तयारीमा छ । संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवाले खुलेरै दाबेदारी प्रस्तुत गरेपनि संस्थापन इतर पक्षमा आकांक्षी धेरै देखिएका छन् । संस्थापन पक्षबाट नेतृत्वमा आकांक्षा गर्नेहरु पनि अर्को पक्षमा गएर...
काठमाण्डौ,२७ असार । सत्तारुढ नेकपा एमालेको विवाद अन्त्य गर्दैै एकताको घोषणा आज हुने विवाद समाधानका लागि गठित कार्यदलका सदस्यहरूले दावी गरेका छन् । उनीहरूका अनुसार कार्यदलको बैठक केही बेरमा सुरु हुनेछ र शीर्ष तहमा संवादपछि सहमतिको घोषणा...
काठमाण्डौ,२६ असार । सत्तारुढ दल नेकपा एमालेको अन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले आज सहमति जुटाउने नेताहरूले दावी गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो पटक भएको...
काठमाण्डौ,२० असार । नेकपा एमाले भित्रको विवाद मिलाउनको लागि दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । लामो समय देखि अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल – माधब नेपाल पक्षका नेताहरु बीच कायम रहेको विवाद मिलाउन नेताहरु...
काठमाण्डौ,१८ असार । नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आजका लागि बोलाइएको छ । एमाले संस्थापन समूहले आज बिहान ११ बजे केन्द्रीय कमिटि बैठक बोलाएको हो । संस्थापन समूहले असन्तुष्ट नेता माधवकुमार नेपाल समूह पनि सहभागी हुने अपेक्षासहित...
काठमाण्डौ,१६ असार । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठक आज बस्दैछ । हिजो बसेको स्थायी कमिटीको बैठकले दशौँ महाधिवेशन आयोजक कमिटि ब्युँताउने निर्णय गरेसँगै त्यसलाई अनुमोदन गर्न आज बैठक बस्न लागेको हो । बैठकमा बरिष्ठ...

भरखरै प्राप्त

धेरैले पढेको