अजय मिश्र, कृष्णनगर, १८ असोज । शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको ४ लाख भारतिय रकम सहित मानिस पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगर बाट विशेष...
धनी राम काेरी कपिलवस्तु , २९ भदौ । कपिलवस्तुकाे कृष्णनगर नगरपालिका वडा नं- ६ भिल्मी निवासि ५५ बर्षीय महिला पाेखरी मा डुबेर मृत्यु भएको छ । भिल्मी गाउका चिन्कु पासीकाे श्रीमती ५५ बर्षीय सुर्यमति पासी घाँस काट्न गएको...
काठमाण्डाै,२५ जेठ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार देशभर लगाइएकाे निषेधाज्ञाकाे आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र...
काठमाण्डौं, १ असार । आज सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने...
धनगढी,२१ मंसिर । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् ।जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।हँसिया प्रहारबाट गम्भीर...
काठमाडौँ, ३० जेठ । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १,...
रौतहट, ७ असार । महिला पुनर्स्थापना केन्द्र (ओरेक) का अनुसार गत वैशाख १६ देखि जारी निषेधाज्ञाका क्रममा बलात्कारका ७३ घटना प्रकाशमा आएका छन् । ओरेकले गत वैशाख १६ देखि जेठ मसान्तसम्मको अवधिमा ती घटना प्रकाशमा आएको जनाएको...
कैलाली, २८ जेठ । कञ्चनपुरमा नशालु पदार्थ खुवाएर एक किशोरीको सामूहिक बलात्कार भएको छ । बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमर बहादुर थापा क्षेत्रीले...
रुपन्देही, २९ भदौं । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको...
Laxmi
InterContinental Pvt. Ltd., the authorized distributor of Hyundai Automobiles
in Nepal has launched a festive offer, “o;kflnsf] दशैतिहार, WELCOME TO
HYUNDAI PARIWAR”
to celebrate Dashain, Tihar and Chhath, starting from 21st September
through 20th November, 2020....