चन्द्रपुर,७ असोज ।एमालेको मधेस प्रदेशको अधिवेशन तयारी तीव्र पारिएको छ । असोज २४ गतेदेखि जनकपुरमा हुने सो अधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरू बनाएर तयारी तीव्र पारिएको एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले बताएका हुन्...
चन्द्रपुर,७ असोज ।सकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सनिबार १५ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।संस्थाले यो सभा देखि आफना जेष्ठ सदस्य मार्फत कार्यक्रमको उदघाटनको थालनी गरेको छ । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको प्राङ्गणमा...
काठमाण्डौ,६ असोज ।सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शुक्रबार अपराह्न सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको हो ।उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले सरकार र...
चन्द्रपुर,६ असोज ।रौतहको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित टेकान टोलका स्थानियहरुले नगरप्रमुख सहित सरोकारवालाहरुसँग चाँदी खोला दोहन रोकथाम गर्ने तथा चन्द्रपुर बसपार्क संचालन गर्ने विषयमा अन्र्तक्रिया गरेका छन् ।द युनिटी अफ टेकान टोलको...
रौतहट,३ असोज । जिल्लाको चन्द्पुर ९ मा रहेको विजय बीउ विजन कम्पनीले किसान ठगेको छ । सो कम्पनीले सर्यान धानको बीउ भनेर किसानलाई भदैया धानको बीउ दिएर ठगेको हो । मंसिरमा पाक्नु पर्ने धान अहिले नै पाक्न थालेपछि किसान...
रौतहट,३ असोज । संबिधान दिवसका अवसरमाा नेपाली काग्रेस चन्द्रपुर नगर समितिले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका नेता तथा रौतहट क्षेत्र नं ४ का संघिय ससद देव प्रसाद तिमल्सिना ले संविधान दिवसको...
रौतहट,३ असोज । काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न जाने खेलाडीलाई एक कार्यक्रमका बिच चन्द्रपुर नगरपालिकाले आज विदाई गरेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्ले तथा चन्द्रपुर नगरपालिका वडानं १ का वडा अध्यक्ष बलराम राउतले एक कार्यक्रमका...