Home प्रदेश

प्रदेश

गरुडा २१ बैशाख ।लकडाउनको अवधिमा भारतको युपिबाट रौतहटमा कोइला भित्रिएको विषयमा स्थानियले बिरोध गरेका छन् । रौतहटको बृन्दावन नगरपालिका वडा नं—९ भुसहामा कोरोना संक्रमित फेला परेका कारण सो वडालाई एक ईलाका बनाएर सील गरिएको अवस्थामा...
अशोक पहाडी, रौतहट,२५असार । रौतहटको चन्द्रपुर नगरपालिका वडानं ८ मा दुई पक्ष विच झडप हुदा एक दर्जनघाईते भएका छन् भने ८ वटा मोटर साईकलमा आगजनी भएको छ । बिहिबाररातीको समयमा बस्तिपुर गाउमा जग्गाको पुरानो कुरालाई लिएर दुई...
रुपेन्द्र पटेल १६ चैत्र । रौतहटमा गएराती चोरी भएको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा नं—२ स्थित धनगढीका स्थानिय भागरित पटेलको घरमा चोरी भएको पिडित पटेलले बताएका छन् । चोरले शनिबार राती करिब १ बजेको समयमा घरमा...
चन्द्रप’र,२८ जेठ / कोरोनाले भन्दा क’रा काट्ने र छिछि द’रदर गर्नैका कारण आफ’ मानसिक तनावमा पारेको नेकपाका य’वा नेता तथा ब्यावसायी अमित क’मार श्रेष्ठले ग’नासो गरेका छन् . केहीदिन पहिला काठमाण्डौ जानका...
जनकपुर,७ असार / गत बर्ष भैंसी बितरण गरेर चर्चामा आएको प्रदेश २ सरकाले यस बर्षको बजेटमा बोका बितरण गर्ने भएको छ । गत बर्षको भैंसी कार्यकर्तालाई बितरण गरेको आरोप खेपेको प्रदेश सरकाले यस बर्ष बोका...
गरुडा २४ जेठ । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आफूमाथि अनियमितता सम्बन्धी लगाएको आरोप प्रमाणित गरेर देखाउन सांसद प्रभु साहलाई चुनौती दिएका छन् । पूर्व मन्त्री एवं रौतहट...
जनकपुर, ५ असार । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको २४ जनाको शव आज नेपाल ल्याइदैँ छ । साउदी, कतार, कुवेत र युएई गरी चार देशमा विभिन्न कारणले ज्यान गुमाएका...
चन्द्रपुर,११ माघ । उप सचिव दरबन्दी रहेका रौतहटका पालिकाहरुमा अहेव निमित्त कार्यकारी अधिकृत भएर काम गर्न थालेपछि आम सर्बसाधारण मारमा पर्न थालेकाछन् । बिषेश गरेर जिल्लाको गुजरा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रहेका अहेवले दुई बर्ष देखी नगरपालिकाको...
बृन्दावन, १० जेठ ।रौतहटमा राँगाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । रौतहटस्थित बृन्दाबन नगरक्षेत्र अन्तर्गत रमलाल साझेदारी बन भित्र राँगाको आक्रमणबाट बृन्दावन नगरपालिका वडा नं— २ की ४० वर्षीया रामकली पासवानको घटनास्थलमै मृत्यु भएको हो ।...
काठमाण्डौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् । जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा...

भरखरै प्राप्त

धेरैले पढेको