Home प्रदेश

प्रदेश

चन्द्रपुर,३१ भदौ । चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्लेले अति विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेका छन । चाडबाडको बेलामा नगरमा रहेका हुदा खाने अति विपन्न परिवारलाई आज दाल ,चामल ,तेल लगाएतका सामाग्री वितरण गरेका हुन । मेयर काफ्ले...
रौतहट,३ असोज । काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न जाने खेलाडीलाई एक कार्यक्रमका बिच चन्द्रपुर नगरपालिकाले आज विदाई गरेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्ले तथा चन्द्रपुर नगरपालिका वडानं १ का वडा अध्यक्ष बलराम राउतले एक कार्यक्रमका...
चन्द्रनिगाहपुर, २९ भदौ । लुम्बिनी विकास बैँक लिमिटेड चन्द्रनिगाह्पुर शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहट जिल्लामा अवस्थित जन ज्योति बहुमुखी क्याम्पसलाइ सहयोग हस्तान्तरण गरेको छ । चन्द्रपुर नगरपालिका अवस्थित श्री जन ज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा हरुको...
चन्द्रपुर,७ असोज ।सकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सनिबार १५ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।संस्थाले यो सभा देखि आफना जेष्ठ सदस्य मार्फत कार्यक्रमको उदघाटनको थालनी गरेको छ । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको प्राङ्गणमा...
चन्द्रपुर,६ असोज ।रौतहको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित टेकान टोलका स्थानियहरुले नगरप्रमुख सहित सरोकारवालाहरुसँग चाँदी खोला दोहन रोकथाम गर्ने तथा चन्द्रपुर बसपार्क संचालन गर्ने विषयमा अन्र्तक्रिया गरेका छन् ।द युनिटी अफ टेकान टोलको...
चन्द्रनिगाहपुर,१ असोज । चन्द्रनिगाहपुर गौर सडक खण्ड चार लेनको बनाउने क्रमसंगै बन्दै गरेको नालाका कारण धुवा र धुलोका कारण हिडन नसक्ने अवस्था आएको स्थानीयले बताएका छन् । चन्द्रनिगाहपुर स्थित गौर सडकमा नाला बनाउदै गरेको आश्रय निर्माण सेवाले...
रौतहट,२९ भदौ ।हरितालिका तिज-२०८० को अवसरमा नेपाली काँग्रेसका मधेस प्रदेश सदस्य रबिनचन्द्र कोइरालाको आयोजनामा तिज विशेष शुभकामना एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेता कोइरालाको चन्द्रपुर ५ स्थित निजि निवासमा सम्पन्न भएको यस कार्यक्रमको उदेश्य "कला संस्कृति र...
रौतहट,३ असोज । जिल्लाको चन्द्पुर ९ मा रहेको विजय बीउ विजन कम्पनीले किसान ठगेको छ । सो कम्पनीले सर्यान धानको बीउ भनेर किसानलाई भदैया धानको बीउ दिएर ठगेको हो । मंसिरमा पाक्नु पर्ने धान अहिले नै पाक्न थालेपछि किसान...
गौर,१ असोज ।प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट बाहिर निकालेर कुटपिट गरेको बिषयमा यातायात मजदुरले कडा बिरोध जनाएकाछन् ।रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट शुक्रबार मोटरसाइकल चालकको मृत्यु भएको र त्यस पछि प्रहरी हिरासतमा...

भरखरै प्राप्त

धेरैले पढेको