गौर,२६ भदौ । पुर्व मन्त्री समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साह, सोही पार्टीका नेता उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साह माथि जिल्ला अदालत रौतहटमा गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।प्रभु साहको...
चन्द्रपुर,२६ भदौ ।नेपाल सरकारले कोरोना पीडितका लागि छुट्याएको अनुदान रकम हिनामिना गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । रौतहटस्थित परोहा नगरपालिकाले २ वर्षअघि कोरोना पीडितलाई वितरण गर्न भनि एक सहकारी संस्थालाई दिएकोमा सो रकम हालसम्म अधिकांशले नपाएको...
चन्द्रपुर,२६ भदौ ।११० औं बिपी जन्म जयन्तीका अवसरमा नेपाली काँग्रेस चन्द्रपुर नगर समितिले बिमारीलाई फलफुल वितरण गरेको छ ।नेपाली काँग्रेसका नेता तथा रौतहट क्षेत्रनं ४ का संसाद देवप्रसाद तिमलसिनाको बिषेश उपस्थितीमा सोमबार फलफुल वितरण गरिएको हो ।चन्द्रनिगाहपुरमा...
चन्द्रनिगाहपुर,२५ भदौ । बिपि जयन्तीका अवसरमा नेपाली काँग्रेस चन्द्रपुर नगर समितिले चन्द्रनिगाहपुरमा रहेका सरकारी अस्पतालमा फलफुल बितरण गरेको छ । नेपाली काँग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरीको अगुवाईमा चन्द्रनिगाहपुरमा रहेका निजि तथा सरकारी अस्पतालमा उपचाररत बिमारीलाई...
चन्द्रपुर,२४ भदौ ।रौतहटको चन्द्रपुरमा नमुना नमुनाका विकास निर्माणको काम हुने गरेको छ । आफुलाई विकासको हिमायती बताउने वडा अध्यक्षकै वडामा उपभोक्ता समिति मार्फत बनेको एक विकासको काम नमुनाको बनेको छ । चन्द्रपुर नगरपालिका वडानं ६ ले सो...
रौतहट,२४ भदौ । श्रीमान श्रीमतीले एउटै पासोमा झुण्डिएर आत्महत्या गरेका छन् । रौतहटको बौधीमाई नगरपालिका वडा नम्वर २ इनर्वा गाउँका २२ बर्षिय रामदिनेश पटेल र उनकी २० बर्षिया श्रीमती गिताकुमारी पटेल शनिवार राती आफ्नै घरमा एउटै पासोमा...
चन्द्रपुर,२४ भदौ ।जिल्लाको चन्द्रपुर नगर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि किसान चिन्तित बनेका छन् ।चन्द्रपुर–३ गैडाटारमा लगाइएको केरा खेतीमा पानामा रोगको संक्रमण देखा परेको हो ।गैडाटारका स्थानीय किसानले लगाएको केराखेतीमा रोग देखिएपछि आफ्नो श्रम, मिहिनेत...

भरखरै प्राप्त

धेरैले पढेको