Home मनोरञ्जन

मनोरञ्जन

काठमाण्डौं, २५ असोज । हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । चार वर्षअघि पहिलो श्रीमती मीना ढकालसँग सम्बन्धविच्छेद गरेको गजुरेलले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग दोस्रो विवाह गरेका हुन् । आज बिहान डोलेश्वर...
रौतहट, २० असोज । लोकप्रिय टेलिभिजन सो ‘रामायण’मा लंकाधिपति रावणको भूमिका निर्वाह गरेका अभिनेता तथा पूर्वसांसद अरविन्द त्रिवेदीको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार (५ अक्टोबर) राति उनको निधन भएको हो । अभिनेताको मृत्युको खबर...
एजेन्सी । पोनोग्राफी प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति कुन्द्रालाई सोमबार साँझ मुम्बई अदालतले धरौटीमा रिहा गरेको हो ।अदालतले कुन्द्रासँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान...
एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा यतिबेला न्यायिक हिरासतमा छन् । उनीमाथि अश्लील फिल्म बनाएर विभिन्न एपमा रिलिज गरेको आरोप लागेको छ । उनी पक्राउ परेको एक महिना बितिसक्दा पनि तत्कालै छुट्ने कुनै छाँटकाँट...
सुर्य राई दनवारकाठमाडौं, १० भदौं । लकडाउनलाई झेल्दै चलचित्र आँधितुफान–२ को छायांकन समपन्न भएको छ । लेखक तथा निर्माता मौनता श्रेष्ठ रहेका आँधितुफान–२ चलचित्र १६ वर्ष अघि महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको चलचित्र आधितुफानको सिक्वेल हो । आधितिफान–२...
सुर्य राई कमलकाठमाण्डौं, ६ भदौं । छिल्लो समयकी लोकप्रिय गायिका रचना रिमाल तथा राज सरगमले गाएको प्रेमिल युगल गितको भिडियो सार्बजनिक भएकोछ । ईहानी त्रिपाठीको प्रस्तुती रहेको गितलाई अतीत बोलनले शब्द त्यार पारेका हुन । संङ्गित स्वयम्...
एजेन्सी । बलिउड अभिनेत्री दिशा पटानी आफ्नो ग्ल्यामरस लुक, फेसन सेन्स र फिटनेसका कारण प्रायः चर्चामा रहन्छिन् । उनका फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरहन्छन् । पटानी नयाँ इभेन्टमा निकै बोल्ड अन्दाजमा देखिएकी छिन् । प्रायः उनको आउटफिट...
काठमाण्डौं, २५ असार । फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर...
काठमाण्डौं । नायिका सुहाना थापा अमेरिकामा छिन् । चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन सकेपछि उनी आमा झरना थापा र पिता सुनिल कुमार थापासंगै अमेरिका पुगेकी हुन् । उसो त, सुहाना लामो समयदेखि अमेरिकामा नै अध्ययन...
सुबिन विश्वकर्मा एक कुशल र निडर संचारकर्मी हुन् । बिगत चार वर्षदेखी निरन्तर संचारकर्ममा रहेका उनी पूर्वी नेपालमा बस्छन् । जातीय विभेद तथा छुवाछूतको प्रखर बिरोधाभाष गर्दै अघि बढेका उनलाई धेरैले 'जातिवादी' भन्ने गरेको उनी सुनाउँछन् ।...

भरखरै प्राप्त

धेरैले पढेको