Home मनोरञ्जन

मनोरञ्जन

अभिनेता शम्मी कपुर र गीता बालीका छोरा आदित्य राज कपुरको डिग्रीको निकै चर्चा छ । वास्तवमा, आदित्यले ६७ वर्षको उमेरमा ५९ प्रतिशत अंकसहित दर्शनशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
स्टेजमा सबैभन्दा ऊर्जावान् कलाकार बारे कुरा गर्नुपर्दा जोसेफिन बेकरको नाम शीर्ष स्थानमा आउँछ । जोसेफिन आफ्नो जमानाको सर्वाधिक धनी अश्वेत महिला थिइन् । यति धनी कि उनले आफ्नो बङ्गलामा चितुवा पालेकी थिइन्, जसलाई उनले हिरा जडित पट्टाले...
अभिनेता तथा भाजपा सांसद सन्नी देओल यति बेला चर्चामा छन् । यसको एउटै कारण फिल्म गदर–२ को सफलता होइन, बैंक अफ बडोदाको नोटिस पनि हो, जसमा सन्नी देओलको मुम्बईमा रहेको बंगला लिलामी गर्ने भनिएको थियो ।
साउथका सुपरस्टार रजनीकान्त हालै रिलिज भएको फिल्म जेलरमार्फत बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । यसका साथै, पछिल्लो समय उनी विभिन्न स्थानमा यात्रा गरी चर्चित हस्तीसँग भेटघाट पनि गरिरहेका छन् । केही समय अघि अभिनेता बद्रीनाथ धाम र...
मुम्बई । बलिउड अभिनेता सनी देओल आफ्नो फिल्म गदर २ को कमाइलाई लिएर चर्चामा छन् । यो फिल्मले ३ सय करोड भारतीय रुपैयाँको आँकडा पार गरिसकेको छ । यसैबीच सनी अर्को खबरले चर्चामा छन्...
काठमाडौँ। बलिउड अभिनेता साहिल खान नेपाल आएका छन्। बडी बिल्डिङ प्रतियोगिता ‘नरेश सूर्या क्लासिक नेपाल’ मा सहभागी हुन उनी शनिवार नेपाल आएका हुन्। स्टाइल, एक्सक्युज मी, डबल क्रस, यही हे जिन्दगी, अलादिन जस्ता फिल्मका अभिनेता खानले नेपाल...
फिल्म ‘गदर–२’ ले २९ साउन मङ्गलवार ऐतिहासिक कमाई गरेको छ । फिल्म समीक्षक तरन आदर्शले ट्विट गरेर यसबारे जानकारी दिएका हुन् ।तरनले यसबारे जानकारी दिँदै भने, ‘गदर–२ ले १५ अगस्टमा ऐतिहासिक कमाई गरेको छ । फिल्मले मङ्गलवार...
किन लिएका थिए क्यानेडेली नागरिकता अक्षय कुमारले धेरै वर्षअघि यसबारे कुरा गरेका थिए । उनका अनुसार ९० को दशकमा कुनै बेला उनको करियर खराब अवस्थाबाट गुज्रिएको थियो । समाचार अनुसार त्यति बेला उनका १५...
मुम्बई । सन्नी देओल र अमिषा पटेलको ब्लकबस्टर हिट फिल्म ‘गदर २’ को क्रेज दिनप्रतिदिन बढ्दै गएको छ । फिल्मले पहिलो तीन दिनमा सय करोडभन्दा बढी कमाइ गरिसकेको छ तर यसबीचमा अभिनेता सनी देओलका धेरै भिडियो भाइरल...
पछिल्ला केही वर्षमा थुप्रै अभिनेत्रीले आफ्नो गर्भावस्थासँग सम्बन्धित अनुभव साझा गरेका छन् । कोहीले आफ्नो सुखद अनुभव बाँडे भने कतिले दुःखद । यस्तै एक खुलासा रानी मुखर्जीले पनि गरेकी छिन् । नायिकाले आफू दोस्रो पटक आमा बन्न...

भरखरै प्राप्त

धेरैले पढेको