आलिया भट्टले हालै आफ्नो रियल लाइफ र रिल लाइफको विवाहको बारेमा कुरा गरेकी छिन् । आलियाले करण जोहरसँग पत्रकार सम्मेलन गरिन् जहाँ उनलाई उनको वास्तविक जीवन र रिल लाइफको विवाहमा के फरक छ भनेर सोधिएको थियो ।...
संग्रभारतीय निर्देशक महेश भट्ट हालै आफ्नी जेठी छोरी र प्रतिस्पर्धी पूजा भट्टलाई भेट्न रियालिटी शो बिग बस ओटीटीटु मा पुगे । लामो समयपछि छोरीलाई भेट्न पाउँदा महेश भावुक देखिए । यतिबेला उनले छोरी पूजासँगको आफ्नो सम्बन्ध बारे...
मुम्बई । ओस्कार विजेता चलचित्र ‘आरआरआर’ को दोस्रो संस्करणको स्क्रिप्टमाथि काम सुरु भएको छ । यसको कथा अफ्रिकामा आधारित हुन सक्ने बताइएको छ ।
जया बच्चन आफ्नो अभिनयका साथै रिसका लागि पनि परिचित छिन् । उनी भीडमा झन् रिसाउँछिन् । उनको रिस एक पटक पुनः देखिएको छ जब उनी आफ्नी छोरी श्वेता बच्चन नन्दा र छोरा अभिषेक बच्चनसँग आफ्नो आउँदो फिल्म...
मुम्बई । अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी २’ यतिबेला सेन्सर बोर्डमा फसेको छ । यसैबीच बोर्डको परिमार्जन समितिले फिल्म हेरेको जनाइएको छ । ई–टाइम्सको रिपोर्ट अनुसार समितिले फिल्मलाई २० कटसहित ए–सर्टिफिकेट दिने निर्णय गरेको...
यी पाँच भारतीय टिभी शो, जसको २ हजार बढी एपिसोड बनेको थियो मुम्बई । टिभीमा हरेक महिना नयाँ नयाँ सिरियल र शोहरु आउँदैछन्, जसमध्ये थोरैले मात्र फ्यानको मनमा स्थान बनाउन सक्छन् ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय न्यायिक निरूपणको कथामा निर्माण गरेको लघु चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक गरिएको छ
मुम्बइ । कट्रिना कैफको अन्तिम ब्लकबस्टर फिल्म टाइगर जिन्दा हे २०१७ मा आएको थियो । तर, त्यसपछि उनको करियरले गति लियो । गत २०२१ मा अक्षय कुमारसँग कट्रिनालाई रुचाईएको थियो तर उनका अघिल्ला...
फिल्म र थियटरमध्ये कुन रोज्नु हुन्छ रु यस प्रश्नमा प्रायःको रोजाई फिल्म हुन्छ । किनकि नाम, दाम जो छ फिल्ममा । अभिनेता कमलमणि नेपाल भने आफू थियटर रोज्ने बताउँछन् । भन्छन्, ‘एउटा कलाकारलाई थियटर अभिनयबाट मिल्ने सुन्तुष्टि...
काठमाडौं । अन्ततः दीपिका पादुकोण र प्रभास स्टारर प्रतीक्षित भारतीय साइन्स फिक्सन(फेन्टासी फिल्म ‘प्रोजेक्ट के’ले आधिकारिक शीर्षक प्राप्त गरेको छ ।

भरखरै प्राप्त

धेरैले पढेको