बलिउडका चर्चित अभिनेतामध्ये एक अर्जुन रामपाल ५० वर्षको उमेरमा चौथो पटक बुवा बनेका छन् । यसबारे उनी आफैँले सोसल मिडियामार्फत जानकारी दिएका हुन् । उनको पोस्टमा धेरैले बधाईसमेत दिएका छन् ।
हिन्दी सिनेमामा एक अभिनेत्री यस्ती छिन् जो इन्स्टाग्राममार्फत् आफूलाई लागेका र चित्त नबुझेका कुरा फ्याट्टै राख्ने गर्छिन् । कति मानिसले त उनीसँग दुस्मनी नै मोलेका छन् । उनी अरू कोही होइनन्, कंगना रनौत हुन् ।
बलिउड अभिनेत्री कट्रिना कैफ केही अभिनेत्री मध्ये एक हुन्, जसले आफ्नो देश छोडेर भारतीय उद्योगमा नाम, प्रसिद्धि, पैसा र माया सबै कमाउन सफल भइन, जुन सबैको पहुँचमा छैन, भएन ।
ग्लोबल आइकन प्रियंका चोपडा मंगलबार ४१ वर्ष पूरा भई ४२ वर्षमा टेकेकी छन् । १८ जुलाई १९८२ मा भारतको झारखण्ड राज्यको जमसेदपुरमा जन्मिंदा उनी एक सामान्य कालो वर्णकी केटी थिइन्, जसले बाल्यकालदेखि नै रंगभेद र अश्लील टिप्पणीको...
भारतीय रियालिटी शो ‘बिगबोस ओटीटी सिजन(२’ विवाद र झगडाका कारणले पछिल्लो समय हेडलाइन बनिरहेको छ । शोका होस्ट सलमान खानले कार्यक्रमकै क्रममा चुरोट समातेको दृश्य सार्वजनिक भएपछि अहिले यो विषय सामाजिक सञ्जालमा भाइरल...
काठमाडौं । गायिका टेलर स्वीफ्टको नयाँ एल्बम ‘स्पिक नाउ’ यतिबेला विश्वभर नै चर्चामा छ । यो एल्बममार्फत उनले एकैसाथ केही कीर्तिमान रचेकी छन् । बिलबोर्डको शीर्ष १० मा रहेको चार एल्बममध्ये यो एक...
३१ असार, पोखरा । बालिका बलात्कार मुद्दामा गत फागुन १५ गते थुनामुक्त भएका पल शाह (पूर्णविक्रम शाह) लाई पीडितले नै इन्कार गर्दा जाहेरीकै भरमा दोषी करार हुन नसकेको पाइएको छ । उच्च अदालत...
काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले एक नयाँ अन्तर्वार्तामा मातृत्व र विवाहको बारेमा कुरा गरेकी छन् । आफू क्यान्सर सर्भाइभर रहेको चर्चा गर्दै उनले आमा बन्ने आत्मविश्वास तत्काल नरहेको तर, त्यसलाई अस्वीकार गर्न नसक्ने...
काठमाडौं । हलिउडको प्रतीक्षित फिल्म ‘डेडपुल’को तेस्रो श्रृंखलाको छायांकन यतिबेला धमाधम भइरहेको छ । हलिउडको प्रसिद्ध मार्वल सिनेम्याटिक युनिभर्स ९एमसीयू०को यो ३४ औं फिल्म पनि हो । ‘डेडपुल’ सिरिजको यो तेस्रो फिल्ममा दुई...
काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘ओ माइ गड २’ को प्रतीक्षित टिजर रिलिज भएको छ । केही दिनअघि अक्षयले सामाजिक सञ्जाल एकाउन्टबाट फिल्मको केही झलक सार्वजनिक गरेका