Home मुख्य समाचार

मुख्य समाचार

रौतहट,११ असार । लागु औषध सहित प्रहरीले रौतहटबाट एकजना लाई पक्राउ गरेको छ । लागु औषध बिशेष व्युरो वीरगंज र प्रहरी चौकी पौराई रौतहटको संयुक्त टोलीले लागु औषध नाईट्रोभेट ट्यावलेट सहित सर्लाही घर भएका एकजनालाई पक्राउ गरेको...
गौर,११ असार । रौतहटमा चोरीको घटनामा वृद्धि भएको छ । शुक्रबार राति रौतहटको फतुवा बिजयपुर नगरपालिकाको पेटभर्वामा ३ वटा घरमा सुरुङ खनेर चोरले लाखौको धनमाल चोरी गरेको छ ।फतुवा बिजयपुर नगरपालिका वाड न ६ पेटभर्वामा राती लगभग...
चन्द्रपुर,१० असार ।जिल्लाका सामुदायिक विद्यालयमा अध्यान गर्ने विद्यार्थीहरु लागु औषधको कुलतमा फंस्दै जान थालेको एक तथ्याङकले देखाएको छ । लागु औषध तथा एचआईभि एड्सको क्षेत्रमा काम गर्दै आएको विद्यार्थी जागारण मञ्च (विजामका अनुसार रौतहटमा कक्षा ९ देखी...
अशोक पहाडीचन्द्रपुर,१० असार ।रौतहटको चुरे क्षेत्रमा रहेको बस्तिलाई मध्यनजर गर्दै धमाधम पक्की संरचना बनाउंदा समेत डिभिजन वन कार्यालय रौतहटको ध्यान जान सकेको छैन् । चुरेको पानी ढलोभन्दा तल्लो भाग रौतहट जिल्लामा पर्ने भन्दै सरकारले चुरे संरक्षका लागि...
बृन्दावन,९ असार । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रविन्द्र प्रसाद साहले अदालतको आदेशको अपहेलना गरेको पाइएको छ । सो वार्डमा तराई–मधेस समृद्धि परियोजना अन्तर्गत करिब मिटर पक्कि ढलान तत्काल नगर्न नगराउन उच्च अदालत जनकपुरको...
गौर,९ असार । बुधबार दिनभरी रौतहटका सामाजिक संजाल प्रयोगकर्ताले गौर नगरपालिका पुर्व मेयर अजय कुमार यादव र केपी ओलीको फोटो पोष्ट्याउन भ्याए । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा एमालेका नेता तथा हालका नेकपा एसका अध्यक्ष...
काठमाण्डौ,८ असार ।लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने भनी भएका बहसपछि तराईका युवाहरुको बिहे हुनै छाडेको टिप्पणी गरेका छन् ।विदेशी बुहारीहरुलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियम (प्रस्तावित व्यवस्था)को कारणले...

भरखरै प्राप्त

धेरैले पढेको