Home राजनीति

राजनीति

काठमाण्डौं, ३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहे सरकार एक हप्ता भित्रै ढाल्न सक्ने बताएका छन्। प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका अध्यक्ष ओलीले आफूहरुको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पारे। बुधबार काठमाडौंमा...
कृष्ण तिवारीमौलापुर, ३० असोज । नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहले नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब पुष्पकमल दाहाल भएको टिप्पणी गरेका छन् ।गृह जिल्ला रौतहटमा बडा दसैँ दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले...
सर्लाही, २८ असोज । संघीय सरकारका नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई बुधबार गृह जिल्ला सर्लाहीमा स्वागत गरिएको छ ।मन्त्री यादवलाई पुर्व पश्चिम राजमार्ग स्थित नवलपुरमा पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका हुन् ।मन्त्री...
कृष्ण तिवारीगरुडा, असोज २५ गते । पुर्व शहरी विकास मन्त्री एवं निवर्तमान सांसद प्रभु साहले सरकारको गलत निती नियमका कारण भारतसँग सिमा जोडिएका तराईका नागरिकहरु दुःख भोग्न बाध्य भएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता...
जनकपुर, २५ असोज । जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश २ को अध्यक्षमा पुनः विजय यादव चयन भएको छ । जनकपुरमा जारी मधेश प्रदेश समितिको समायोजन बैठकबाट अध्यक्षमा यादवलाई चयन गरिएको हो । यसअघि यादवले पदबाट राजीनामा...
काठमाण्डौं, २५ असोज । जनता समाजवादी पार्टी (जसपा) विधिवतरुपमा विभाजन भइसकेको छ। जसपाबाट विभाजन भएको महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत गठन गरिसकेको छ।  जसपा र लोसपाको मुख्यआधार क्षेत्र प्रदेश २ नै...
जनकपुर,२० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज विश्वासको मत लिन लागेका छन् । प्रमुख सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको कारण उनले दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् । सत्तारुढ दल...
काठमाण्डौं,१८ असोज । नेकपा एमालेका रौंतहट जिल्ला अध्यक्ष तुलसी राज गिरीले माधव नेपालले रौतहट जिल्लाको विकासका कुनै योगदान नगरेको बताएका छन । रौंतहट काठमाण्डौं सम्पर्क मञ्चले आज राजधानीमा गरेको विस्तारित बैठक तथा दशैं,तिहार र छठ शुभकामना...
नेकपा एमाले प्रदेश २ सदस्य आरके मैनालीले आफू एमालेमै रहेको बताएका छन् । प्रभु साहसंग नाम जोडेर एमाले परित्याग गरेको भन्ने हल्लाको पछाडि नलाग्न समेत मैनालीले आग्रह गरेका छन । नेकपा एमाले प्रदेश २ सदस्य मैनालीले प्रभु...
काठमाडौं - ( नेकपा ) एमालेको प्रथम विधान महाधिवेशनमा आजदेखि विभिन्न प्रस्तावहरूमाथि समूहगत छलफल सुरु हुँदैछ। शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेका सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेका...

भरखरै प्राप्त

धेरैले पढेको