चन्द्रपुर,७ असोज ।एमालेको मधेस प्रदेशको अधिवेशन तयारी तीव्र पारिएको छ । असोज २४ गतेदेखि जनकपुरमा हुने सो अधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरू बनाएर तयारी तीव्र पारिएको एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले बताएका हुन्...
रौतहट,३ असोज । संबिधान दिवसका अवसरमाा नेपाली काग्रेस चन्द्रपुर नगर समितिले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका नेता तथा रौतहट क्षेत्र नं ४ का संघिय ससद देव प्रसाद तिमल्सिना ले संविधान दिवसको...
गौर,२६ भदौ । पुर्व मन्त्री समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साह, सोही पार्टीका नेता उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साह माथि जिल्ला अदालत रौतहटमा गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।प्रभु साहको...
चन्द्रपुर,२६ भदौ ।नेपाल सरकारले कोरोना पीडितका लागि छुट्याएको अनुदान रकम हिनामिना गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । रौतहटस्थित परोहा नगरपालिकाले २ वर्षअघि कोरोना पीडितलाई वितरण गर्न भनि एक सहकारी संस्थालाई दिएकोमा सो रकम हालसम्म अधिकांशले नपाएको...
चन्द्रपुर,२६ भदौ ।११० औं बिपी जन्म जयन्तीका अवसरमा नेपाली काँग्रेस चन्द्रपुर नगर समितिले बिमारीलाई फलफुल वितरण गरेको छ ।नेपाली काँग्रेसका नेता तथा रौतहट क्षेत्रनं ४ का संसाद देवप्रसाद तिमलसिनाको बिषेश उपस्थितीमा सोमबार फलफुल वितरण गरिएको हो ।चन्द्रनिगाहपुरमा...
चन्द्रनिगाहपुर,२५ भदौ । बिपि जयन्तीका अवसरमा नेपाली काँग्रेस चन्द्रपुर नगर समितिले चन्द्रनिगाहपुरमा रहेका सरकारी अस्पतालमा फलफुल बितरण गरेको छ । नेपाली काँग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरीको अगुवाईमा चन्द्रनिगाहपुरमा रहेका निजि तथा सरकारी अस्पतालमा उपचाररत बिमारीलाई...
रौतहट,२२ भदौ । राष्ट्रिय युवा संघ नेपालको प्रथम मधेश प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रौतहटका ओमप्रकास साह मधेश प्रदेशको उप सचिवमा निर्वाचित भएका छन् । त्यस्तै रौतहटबाट युवा संघको मधेश प्रदेश सदस्यमा सन्जिव यादव, कन्हाई...
गौर,१८ भदौ । विभिन्न पार्टी परित्याग गरेर सयौ जनमत पार्टीमा प्रवेस गरेका छन । आज रौतहटको सदरमुकाम गौरमा आयोजित बृहत् पार्टी प्रवेस कार्यक्रममा लोसपा नेता देबेन्द्र मिश्र ,जसपाका नेता शेख जम्सैद लगाएतका विभिन्न पार्टी पिरत्याग गरेर जनमत पार्टीमा...
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले थालेको सुशासनको कामबाट प्रतिक्रियावादीहरु विक्षिप्त भएर सरकार र माओवादी नेतृत्वविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।
गरुडा,१० भदौ ।गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद कलवार विरुद्ध झुटो प्रचारवाजी भएको बताएका छन । गरुडा नगरपालिका केहि वडाका अध्यक्षहरुले बिभिन्न मिडियामा गएर गलत प्रचारवाजी गरेको मेयर कलवारले बताएका हुन् । मेयर कलवारले आफै उपभोक्ता समिती बनेर...