१२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीबाट आज बिहान स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमण सफल भएको बताए ।
मौलापुर,१० साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गौरमा भएको बिभत्स हत्याकाण्डको अपराधीहरुलाई बचाउन फेरी जालझेल एवं षड्यंत्र शुरू भएको बताएका छन् । उनले सो कुरा मौलापुरमा आयोजित एक कार्यक्रममा बताएका हुन ।साहले गौर...
गौर,१० साउन । आम जनता पार्टीका अध्यक्ष तथा रौतहट क्षेत्रनं ३ का संघिय सांसद प्रभु साहलाई कार्वाहीको माग गर्दै रौतहटको सदरमुकाम गौरमा बिरोध प्रर्दशन भएको छ ।सत्तारुढ गठबन्धनमा रहेका दलहरुले साहलाई कारबाहीको माग गर्दै मंगलबार गौरमा प्रदर्शन...
९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका छन् ।
७ साउन, मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन् ।
५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको कमजोर बन्दै गएको साइबर सुरक्षा प्रणालीमा चासो व्यक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालयसहित सबै सुरक्षा निकायहरुको बैठक डाकेर साइबर सुरक्षाका पक्ष...
गौर,२ साउन । गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँन सोमबार रौतहटको सदरमुकाम गौरमा विशाल प्रदर्शन भएको छ । हत्याकाण्डका आपराधिलाई कानूनी कठघेरामा ल्याउँन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै पीडित संघर्ष समितिले खबरदारी र्याली निकालेको...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद अभिव्यक्ति दिनु आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् । यससँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले २० असारदेखि गर्दै आएको संसद अवरोध हटाएको छ ।
सरकार ढल्ने कुनै सम्भावना छैन । दायाँबायाँ हुँदैन । यस सरकारलाई जनताको पूर्ण साथ छ । सरकारले राम्रो काम गरिरहेको छ ।ु काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले पुष्पकमल दाहाल नेतृत्वको...
लुम्बिनी प्रदेशसभा बैठकमा बजेट पुस्तिका च्यात्दै एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरी ।१९ असार दाङ । बजेटमाथि असन्तुष्टि जनाउँदै लुम्बिनीमा प्रमुख प्रतिपक्ष एमालेको विरोध कायमै राखेको छ । असार १३ गतेयता बसेको निरन्तर चार...

भरखरै प्राप्त

धेरैले पढेको